२०८२, २२ चैत्र सोमबार

बजाजको नयाँ डोमिनार २५० सार्वजनिक, मूल्य कति ?

बजाजको नयाँ डोमिनार २५० सार्वजनिक, मूल्य कति ?


काठमाडौं । बजाज अटोले भारतमा डोमिनार २५० को नयाँ २०२५ भर्सन सार्वजनिक गरेको छ । नयाँ इन्जिनसहित विभिन्न प्राविधिक सुधार गरिएको यो बाइकको मूल्य १ लाख ९१ हजार भारतीय रुपैयाँ ९एक्स शोरुम० तोकिएको छ । जुन, अघिल्लो मोडलभन्दा ५ हजार १५८ बढी हो ।

नयाँ डोमिनार २५० मा ओबीडी टूबी इन्जिन, ट्रयाक्सन कन्ट्रोल, चार मोडको डुअल च्यानल एबीएस, नयाँ एलसीडी कन्सोल, स्मार्ट कनेक्टिभिटी, कल(एसएमएस अलर्ट र टर्न बाई टर्न नेभिगेसन जस्ता आधुनिक फिचरहरू थपिएका छन् ।

२४८।७७ सीसी क्षमताको इन्जिनले २७ पीएस पावर र २३।५ एनएम टर्क दिने यो बाइकमा ६ स्पीड गियरबक्स छ । चेसिस भने पुरानै राखिएको छ । तर, एलईडी लाइट, यूएसबी चार्जिङ पोर्ट, अलोय ह्वील, ट्युबलेस टायर र प्रिमियम सस्पेन्सनको सुविधा यथावत छ ।

प्रकाशित मिति : २०८२, २१ असार शनिबार  ४ : ०६ बजे

प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन

काठमाडौँ । प्रतिनिधिसभाको नयाँ नियमावली तर्जुमा गर्न १५ सदस्य मस्यौदा समिति

गुण्डागर्दी आरोपमा ‘रेम्बो’ भनिने कोर्तु गुरुङ पक्राउ

काठमाडौं । काठमाडौंमा गुण्डागर्दी तथा सार्वजनिक सुरक्षा उल्लंघन आरोपमा कोर्तु

कांग्रेस संसदीय दलको बैठक बस्दै, दलको नेता चयनबारे छलफल हुने

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बिहान ११

आजदेखि सरकारी कार्यालय ९ बजेदेखि खुल्ने

काठमाडौं । आजदेखि सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि बेलुकी ५

अमेरिकी डलरको मूल्य स्थिर, अन्य मुद्राका विनिमयदर सार्वजनिक

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर