२०८२, २२ कार्तिक शुक्रबार

चीनका सहरहरु खेल पर्यटकका लागि अब्बल

चीनका सहरहरु खेल पर्यटकका लागि अब्बल


एजेन्सी । चीनका विभिन्न सहरहरु खेल पर्यटनका लागि आकर्षित बन्दै गएका छन् । केही महिनाअघि एको ड्र्यागन बोट फेस्टिभलमा १० करोड ६० लाख पर्यटकले अवलोकन गरेपछि चीनमा खेल पर्यटनले गति लिएको हो ।

उक्त फेस्टिभलमा राजश्व वृद्धि वार्षिकरूपमा ४४.५ प्रतिशतले बढेपछि सरकार समेत उत्साहित देखिएको छ । त्यस्तै पूर्वी चीनको जियाङ्सु प्रान्तको यान्चेङ शहरमा, जियाङ्सु फुटबल सिटी लिग प्रतियोगिताले हजारौं प्रशंसकहरूलाई आकर्षित गरेको थियो । प्रान्तका प्रत्येक शहरका फुटबल टोलीहरू बीचको प्रतिस्पर्धा एक सांस्कृतिक महोत्सव झैं बनेको थियो । आयोजकहरूले प्रत्येक खेलको सबै टिकटहरू बिक्री भइसकेको र विज्ञापन राजस्व विगतका वर्षहरू भन्दा राम्रो भएको प्रतिक्रिया दिए । अन्य ठूला प्रतियोगितामा पनि पर्यटकहरुको आकर्षण बढ्दो छ ।

यता, मे ३१ देखि जुन २ सम्म चलेको ड्र्यागन बोट फेस्टिभल काउन्टीमा लगभग २,३०,००० पर्यटकहरू आएका थिए । जसमध्ये पर्यटन राजस्व लगभग २ करोड ५० लाख अमेरिकी डलर पुगेको बताए ।(सीसीटीभीप्लस)

प्रकाशित मिति : २०८२, ९ असार सोमबार  ७ : ०४ बजे

जेन–जी बिद्रोहका नाममा भएको आगजनी र लुटपाटमा संलग्नलाई कारबाही गर्न प्रतिष्ठानको माग

काठमाडौ । राष्ट्रिय मानव अधिकार प्रतिष्ठानले आज एक बिज्ञप्ती मार्फत

काठमाडौंबाट ग्यास गनसहित एक जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार काठमाडौंमा

कोरला भन्सारबाट ३ अर्ब बढी राजस्व संकलन

काठमाडौं । कोरलास्थित भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन

प्रचण्डको लगानी रहेको भन्दै रिसोर्टमा आगजनी गर्ने पाँच जना पक्राउ

पोखरा । जेन-जी आन्दोलनका क्रममा पोखराको वरपिपल रिसोर्टमा आगजनी गरेको

हरिसिद्धीमा विप्लव, घनश्याम र जनार्दनबीच छलफल

काठमाडौं । नेकपा महासचिव नेत्रविक्रम चन्द *‘विप्लव’*लाई भेट्न माओवादी केन्द्रका