२०८३, १८ श्रावण मंगलबार

‘देश बन्दैछ :  पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास अन्वेषणमा नेपालको पहिलो पाइला’

‘देश बन्दैछ :  पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास अन्वेषणमा नेपालको पहिलो पाइला’


काठमाडौँ । दैलेखको भ‌रवी गाउँपालिकामास्थित पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास अन्वेषण गरेको छ । चिनियाँ कम्पनीले लामो समयको अनुसन्धानपछि ठूलो मात्रामा ग्यास रहेको हुनसक्ने देखाएको छ । प्रारम्भिक अनुसन्धान अनुसार एक अर्ब १२ करोड घनमिटर क्षेत्रफलमा मिथेन ग्यास रहेको हुनसक्ने दावी गरिएको छ ।

दैलेखको तीनवटा क्षेत्रमा पेट्रोलियम पदार्थ रहेको हुनसक्ने अनुमानमध्ये मुख्य धेरै सम्भावना भएको ठाउँमा चिनियाँ प्राविधिक टोलीले अध्ययन गरेको थियो । चिनियाँ पक्षले नेपाललाई सहयोग स्वरूप सम्झौता गरेर गरेको अध्ययनको समय सकिएर फर्किसकेको छ । आगामी डिसेम्बरसम्म प्रारम्भिक अध्ययनको पूर्ण नतिजा आइपुग्ने पनि बताइएको छ । पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास अन्वेषणमा यो नेपालको पहिलो पाइला रहेको बताइन्छ ।

खगेन्द्र भट्टराई(नेपाल न्यूज बैंक)

प्रकाशित मिति : २०८२, ८ असार आईतबार  ५ : ५२ बजे

मधेशको पछिल्लो सुरक्षा अवस्थाबारे प्रधानमन्त्री-गृहमन्त्री छलफल, भविष्यको रणनीतिमा जोड

काठमाडौं । तराई–मधेशमा हालै देखिएको सुरक्षा चुनौतीबारे प्रधानमन्त्री बालेन शाह

नेवाः देय दबू कमलामाईको अध्यक्षमा मिनबहादुर

सिन्धुली । नेवाः देय दबू कमलामाई नगर समिति, सिन्धुलीको दोस्रो

सुनकोशीमा खसेको कारमा चार जना सवार, उद्धारमा नदीको भेल बाधक

काठमाडौं । रामेछाप, सिन्धुली र ओखलढुङ्गाको सिमाना नजिक लिखु खोलाको

प्रतिनिधिसभाका पाँच समितिको बैठक आज, राष्ट्र बैंक ऐनदेखि विशेष सेवा ऐनसम्म छलफल हुने

काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाअन्तर्गतका पाँच वटा संसदीय समितिको बैठक

तराईका हिंसात्मक घटना तथा सरकार–रास्वपाको भूमिकाप्रति एमाले महासचिव शंकर पोखरेलको प्रश्न

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले तराईका विभिन्न