२०८२, १६ पुस बुधबार

नेकपा एमाले बागमती प्रदेशको बैठक सम्पन्न

नेकपा एमाले बागमती प्रदेशको बैठक सम्पन्न


काठमाडौँ । नेकपा एमाले बागमती प्रदेश कमिटिको बैठक सम्पन्न भएको छ । बैठकलाई शुक्रबार सम्बोधन गर्नुहुर्दै अध्यक्ष कैलाश ढुङ्गेलले पार्टीका नेता कार्यकर्ताले जनताका समस्या सुनेर समाधान दिनुपर्ने बताउनु भयो ।

ढुंगेलले बागमतिमा एमाले एकजुट भएर लागेमा आउने निर्वाचनमा यस प्रदेशका ३३ वटैं संघीय निर्वाचन क्षेत्र, ६६ वटा प्रदेश निर्वाचन क्षेत्र र ११९ वटै स्थानीय तहमा बहुमत ल्याउने सक्ने भएकाले पार्टी काममा लाग्न कार्यकर्तालाई निर्देशन दिनु भयो बैठकमा बागमती इन्चार्ज डाक्टर राजन भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो

प्रकाशित मिति : २०८२, ७ असार शनिबार  १० : ४९ बजे

नेपाल बैंक र नेशनल प्याथ ल्याब रिसर्च सेन्टरबीच विशेष छुट सम्झौता

काठमाडौं । नेपाल बैंक लिमिटेड र नेशनल प्याथ ल्याब रिसर्च

माछापुच्छ्रे बैंक र स्मार्ट पे “साइप्रस” बीच रेमिट्यान्स सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले साइप्रसस्थित स्मार्ट पे सँग औपचारिक

महालक्ष्मी विकास बैंकद्वारा नयाँ वर्ष अवसरमा सुनचाँदी धितो कर्जा

काठमाडौं । अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा महालक्ष्मी विकास

पूर्वमन्त्री राजकुमार गुप्ता थुनामा पठाइने

काठमाडौँ । पोखराको लिचीबारी भ्रष्टाचार प्रकरणमा पूर्व सङ्घीय मामिला तथा

सरकार राष्ट्रिय सभाको अधिवेशन बोलाउने तयारीमा

काठमाडौं । सरकारले राष्ट्रिय सभाको अधिवेशन पुसको तेस्रो वा चौथो