२०८३, १२ आश्विन मंगलबार

सिन्धुलीवासीलाई उपचारमा २० प्रतिशत छुट

सिन्धुलीवासीलाई उपचारमा २० प्रतिशत छुट


काठमाडौः नेकपा एमाले सिन्धुली काठमाडौं सम्पर्क मञ्च र भक्तपुर इन्टरनेशनल हस्पिटलका बीच विरामीहरुलाई २० प्रतिशत छुट दिने संझौतापत्रमा आज हस्ताक्षर भएको छ ।
सम्पर्क मञ्चकी अध्यक्ष बिना श्रेष्ठ  र अस्पतालका कार्यकारी अधिकृत रामजी श्रेष्ठ बीच सिन्धुली जिल्लाका बिरामीहरुको उपचारमा २० प्रतिशत छुट दिने सहमति पत्रमा हस्ताक्षर भएको एमाले नेता कैलाश कार्कीले जानकारी दिनुभयो ।
कार्कीले दिनुभएको जानकारी अनुसार पार्टीका केन्द्रीय सदस्य एवम् सिन्धुली जिल्ला इन्चार्ज मनोजजंग थापाको पहलमा अस्पताल प्रशासन र सम्पर्क मञ्चका बीच सिन्धुलीका विरामीलाई उपचारलगायत सबै सेवामा २० प्रतिशत छुट दिने व्यवस्था भएको हो ।
सो अबसरमा सम्पर्क मञ्चका पदाधिकारी लगायतको सहभागिता रहेको थाहा लागेको छ । मञ्चले विगतदेखीनैं सिन्धुलीलाई केन्द्रमा राखेर बिभिन्न सामाजिक कामहरु गर्दै आइरहेको छ ।

प्रकाशित मिति : २०८२, १३ जेष्ठ मंगलबार  ९ : १८ बजे

अविरल वर्षाले राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्डमा आवागमन प्रभावित

काठमाडौं । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोले

कांग्रेसको १५औँ महाधिवेशनमा युवा लहर, ४४ हजारले पाए जिम्मेवारी, एक लाख प्रतिस्पर्धामा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमार्फत पार्टीको तल्लो तहदेखि केन्द्रीय

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान १० बजे सिंहदरबारस्थित संघीय

आजको मौसम : हिमाल–पहाडमा बदलीसँगै वर्षा र चट्याङको सम्भावना

काठमाडौं । मनसुनको प्रभाव कायमै रहेकाले आज देशका हिमाली तथा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय