२०८२, ३ मंसिर बुधबार

चलचित्र पत्रकार संघको २६ औं वार्षिकोत्सवमा यी पत्रकार सम्मानित

चलचित्र पत्रकार संघको २६ औं वार्षिकोत्सवमा यी पत्रकार सम्मानित


इलाम । चलचित्र पत्रकार संघ नेपालको २६ औं वार्षिकोत्सव भेला आजदेखि इलामको श्री अन्तुमा सुरु भएको छ । संघले २६ औं बार्षिक उत्सवको अवसरमा राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार प्रदान समारोह तथा राष्ट्रिय चलचित्र पत्रकारिता दिवस एंव दोस्रो राष्ट्रिय भेलाको पनि आयोजना गरेको छ ।

जेठ ६ गते देखि ९ गते सम्म हुने राष्ट्रिय चलचित्र पत्रकारिता दिवस एंव दोस्रो राष्ट्रिय भेलाको पहिलो दिनमा सिनेमा संवाद र मिडियामा मन्थन कार्यक्रम भएको थियो ।

त्यस्तै, चलचित्र पत्रकारिता क्षेत्रमा योगदान पुर्याउने पत्रकारहरुलाई सम्मान पनि गरिएको थियो ।

सम्मान पाउनेहरुमा निम्नलिखित छन्ः

१. ध्रुव लम्साल : ‘राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान २०८२

२. विष्णु सुवेदी : राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान १०८२

३. नरेन्द्र बस्नेत : (कोशी) राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०८२

४. जीवन कुमार पराजुली : राष्ट्रिय चलचित्र पहकारिता पुरस्कार २०८१

५. वर्षा बस्नेत : सष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०८५

६. रश्मी थापा : राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार २०८१

७. तुलसी प्र. निरौला : (कोशी राष्ट्रिय मोफसल चलचित्र पत्रकारिता पुरस्कार २०८१

प्रकाशित मिति : २०८२, ७ जेष्ठ बुधबार  ९ : ५९ बजे

कर्फ्यूका कारण एमालेको जनप्रदर्शन स्थगित, युवा भेला परवानीपुरमै जारी

सिमरा । बारामा जारी कर्फ्यूका बीच पनि एमाले युवाहरूको प्रदेश

शंकर र महेश बस्नेतलाई रोक्न सिमरा एयरपोर्टमा जेनजीको प्रदर्शन

बारा । नेकपा एमालेका युवा नेता महेश बस्नेत र अन्य

सिमरा विमानस्थलमा एमाले र जेन जीका युवाबीच झडप

बारा । बाराको सिमरा विमानस्थलमा नेकपा एमालेका युवा नेता महेश

सिराहामा डाँका आक्रमण : बुबा-छोरा गम्भीर घाइते

जनकपुरधाम । सिराहाको कल्याणपुर नगरपालिका वडा नं. १२ बेलहा क्षेत्रमा

सर्वोच्चको आदेशले मधेश प्रदेश राजनीतिक अन्योलमा

जनकपुर । मुख्यमन्त्री नियुक्तिसम्बन्धी रिटमा सर्वोच्च अदालतले मंगलबार जारी गरेको