२०८३, ८ आश्विन शुक्रबार

चलचित्र पत्रकार संघको २६ औं वार्षिकोत्सवमा यी पत्रकार सम्मानित

चलचित्र पत्रकार संघको २६ औं वार्षिकोत्सवमा यी पत्रकार सम्मानित


इलाम । चलचित्र पत्रकार संघ नेपालको २६ औं वार्षिकोत्सव भेला आजदेखि इलामको श्री अन्तुमा सुरु भएको छ । संघले २६ औं बार्षिक उत्सवको अवसरमा राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार प्रदान समारोह तथा राष्ट्रिय चलचित्र पत्रकारिता दिवस एंव दोस्रो राष्ट्रिय भेलाको पनि आयोजना गरेको छ ।

जेठ ६ गते देखि ९ गते सम्म हुने राष्ट्रिय चलचित्र पत्रकारिता दिवस एंव दोस्रो राष्ट्रिय भेलाको पहिलो दिनमा सिनेमा संवाद र मिडियामा मन्थन कार्यक्रम भएको थियो ।

त्यस्तै, चलचित्र पत्रकारिता क्षेत्रमा योगदान पुर्याउने पत्रकारहरुलाई सम्मान पनि गरिएको थियो ।

सम्मान पाउनेहरुमा निम्नलिखित छन्ः

१. ध्रुव लम्साल : ‘राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान २०८२

२. विष्णु सुवेदी : राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान १०८२

३. नरेन्द्र बस्नेत : (कोशी) राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०८२

४. जीवन कुमार पराजुली : राष्ट्रिय चलचित्र पहकारिता पुरस्कार २०८१

५. वर्षा बस्नेत : सष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०८५

६. रश्मी थापा : राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार २०८१

७. तुलसी प्र. निरौला : (कोशी राष्ट्रिय मोफसल चलचित्र पत्रकारिता पुरस्कार २०८१

प्रकाशित मिति : २०८२, ७ जेष्ठ बुधबार  ९ : ५९ बजे

राष्ट्रपतिबाट इन्द्रजात्रा अवलोकन, वसन्तपुरमा विशिष्ट व्यक्तिको जमघट

काठमाडौं । काठमाडौंको ऐतिहासिक तथा सांस्कृतिक पर्व इन्द्रजात्रा राष्ट्रपति रामचन्द्र

काठमाडौंमा उर्लिए खोलानाला : कहाँ के छ अवस्था ?

काठमाडौं । लगातारको वर्षासँगै काठमाडौं उपत्यकाका नदी तथा खोलानालामा पानीको

एमाले कार्यालय च्यासलमा अवलोकनको लागि पुगे गृहमन्त्री गुरुङ

काठमाडौं । खोलाको पानीको बहाव बढेपछि गृहमन्त्री सुधन गुरुङले ललितपुरको

आयल निगमको अध्यक्षमा रुद्रसिंह तामाङ, ‘नियमित र सहज आपूर्ति सुनिश्चित गर्छु’

काठमाडौं । नेपाल आयल निगम सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी रुद्रसिंह

सोल्टी होटलमा व्यवस्थापनविरुद्ध तीन युनियन उत्रिए, ‘एकतर्फी सरुवा फिर्ता गर’

काठमाडौं । राजधानीको प्रतिष्ठित द सोल्टी होटलमा कर्मचारी सरुवाको विषयलाई