२०८२, ४ माघ आईतबार

खेलकुद महासंघ सिन्धुलीको अध्यक्षमा लामा

खेलकुद महासंघ सिन्धुलीको अध्यक्षमा लामा


सिन्धुलीः नेपाल खेलकुद महासंघ सिन्धुलीको दोस्रो जिल्ला अधिबेशनले हेम लामाको अध्यक्षतामा नयाँ कमिटी चयन गरेको छ ।
जिल्ला अध्यक्ष गोकर्ण भुजेलको अध्यक्षता एवम् महासंघका केन्द्रिय सचिब प्रभु नारायण शिवाकोटीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको अधिवेशनले सर्वसम्मत रुपमा लामाको नेतृत्वमा नयाँ कमिटी चयन गरेको एमाले सिन्धुलीका उपसचिव दिपेश बरालले जानकारी दिए ।
अधिबेशनले उपाध्यक्षमा सबिन भोलन, सचिवमा राजिव सापकोटा, सह सचिव किर्तन राज बर्मा,सह सचिव विशाल कुमार सिहंसहित १५ सदस्यीय जिल्ला कमिटी चयन गरेको बरालले जानकारी दिए ।

प्रकाशित मिति : २०८२, ७ जेष्ठ बुधबार  ९ : ३९ बजे

काठमाडौंमा एमालेको प्रदर्शन

काठमाडौं । नेकपा (एमाले) ले आज काठमाडौंमा प्रदर्शन गरेको छ

आजदेखि काठमाडौं महानगरको कमाण्ड उपमेयर सुनिता डंगोलको हातमा

काठमाडौं । काठमाडौं महानगरपालिकाको कमाण्ड आजदेखि उपमेयर सुनिता डंगोलले सम्हालेकी

बालेनको राजीनामा अन्तिम क्षणमा ‘होल्ड’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन

घोटालाको आरोप निराधार र दुष्प्रचार : इन्द्रावती गाउँपालिका

सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालमाथि उपभोक्ता समिति मार्फत

रास्वपाले उम्मेदवार टुंग्याउँदै : चर्चित नेताहरुको निर्वाचन क्षेत्र फाइनल

काठमाडौं । प्रतिनिधिसभा चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ