२०८२, १३ श्रावण मंगलबार

सुरु भयो उभौली पर्वको रौनक (फोटो फिचर)

सुरु भयो उभौली पर्वको रौनक (फोटो फिचर)


काठमाडौं । सोमबार किराँत समुदायले उभौली पर्व धुमधामसँग मनाउँदैछन् । वैशाख शुक्ल पूर्णिमाको दिन मनाइने यो पर्वमा राम्रो उत्पादन र खाद्यान्नको कमी नहोस् भन्ने कामना गरिन्छ । किराँत समुदायका उभौली र उधौली पर्वहरू कृषिसँग गहिरो सम्बन्ध राख्छन् । यो पर्व एक महिनासमम चल्ने गर्दछ ।

तस्बिरहरु : बिजेन अमात्य, नेपाल न्यूज बैंक 

प्रकाशित मिति : २०८२, २९ बैशाख सोमबार  ४ : २१ बजे

संघीय संसद अन्तरगत पाँच समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद अन्तरगत आज पाँच समितिको बैठक बस्दै

आज नाग पञ्चमीका दिन नाग टाँस्न शुभ समयको जानकारी

काठमाडौ । आजको दिन श्रावण शुक्ल पञ्चमी परेको छ, जुन

गैर आवासीय नेपाली संघ (एनआरएनए) क्यानडाको अध्यक्षमा जगन सापकोटा बिजयी

टोरण्टो । गैर आवासीय नेपाली संघ (एनआरएनए) क्यानडाको अध्यक्षमा जगन

गोसाइँकुण्डमा स्नान गर्ने क्रममा दुई तीर्थालु बेपत्ता, उद्धार कार्य जारी

रसुवा । नेपालकै एक प्रमुख तीर्थस्थल गोसाइँकुण्डमा आइतबार स्नान गर्ने