२०८३, १४ आश्विन बिहीबार

विद्यालय शिक्षा विधेयक : उपसमितिलाई प्रतिवेदन लेख्न १० दिन समय थपियो

विद्यालय शिक्षा विधेयक : उपसमितिलाई प्रतिवेदन लेख्न १० दिन समय थपियो


काठमाडौं: विद्यालय शिक्षा विधेयकको प्रतिवेदन लेख्न समय थप गरिएको छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले प्रतिवेदन लेख्न उपसमितिलाई १० दिनको समय दिएको हो ।

उपसमिति संयोजक छविलाल विश्वकर्माले १० दिनको समय दिन बैठकमा प्रस्ताव राखेका थिए । त्यसमा समितिले पारित गरेको हो । गत चैत ८ गते समितिले उपसमितिलाई ३५ दिनको समय दिएको थियो । उपसमिति संयोजकका अनुसार ३९ वटा बैठक बसेको संयोजक विश्वकर्माले बातए ।

‘सार्वजनिक बिदा नभनी कार्यालय अगाडि र पछाडि पनि बैठक बस्यो । दफावार छलफल सकिएको छ । प्रतिवेदनको मस्यौदालाई अन्तिम रुप दिन बाँकी छ,’ संयोजक विश्वकर्माले भने ।

प्रकाशित मिति : २०८२, २२ बैशाख सोमबार  ५ : १० बजे

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ८४१ वटा सवारीसाधनका

देशका पहाडी तथा हिमाली भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर

झापा आन्दोलनका योद्धा बस्नेतको संघर्ष इतिहासमै अमिट छ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा आन्दोलनका

घनेन्द्र बस्नेतको निधनपछि एमाले केन्द्रीय सदस्यको सपथ स्थगित

काठमाडौं । झापा आन्दोलनका योद्धा तथा वामपन्थी नेता घनेन्द्र बस्नेतको