२०८२, २३ पुस बुधबार

विद्यालयमा पढाइ भएको दिनदेखिको मात्र तलब निकासा गर्ने गाउँपालिकाको निर्णय

विद्यालयमा पढाइ भएको दिनदेखिको मात्र तलब निकासा गर्ने गाउँपालिकाको निर्णय


पोखरा: स्याङ्जाको हरिनास गाउँपालिकाले विद्यालयमा पढाइ भएको दिनदेखिको मात्र शिक्षकको तलब निकासा गर्ने गरेको छ ।

शिक्षकहरु विभिन्न माग राख्दै आन्दोलनमा रहदा विद्यालय बन्द रहेको र पढाई भएको दिनदेखिको मात्रै तलव निकासा गर्ने गाउँपालिका अध्यक्ष खिमनारायण मानन्धरले जानकारी दिए । सोहि बमोजिम उनले विद्यालयलाई पत्राचार गरेका छन् ।

‘हरिनास गाउँपालिकाभरका विद्यालयहरुका शिक्षक, कर्मचारी तथा वाल शिक्षकहरुको विद्यालयमा पढाई भएको दिनदेखिको मात्रै तलव निकासा हुने सम्पूर्णमा अनुरोध छ,’ पत्राचारमा उल्लेख छ।

यसैबीच काठमाडौंको बुढानिलकण्ड नगरपािलकाले भोलीबाट सामुदायिक बिद्यालयमा पठन पाठन सुचारु गर्न निर्देशन लिएको छ । सो निर्देशनलाई अवज्ञा गरे कडा कारबाही गर्न वाध्य हुने नगरप्रमुखले एक विज्ञप्ती मार्फत चेतावनी दिएका हुन् ।

प्रकाशित मिति : २०८२, १० बैशाख बुधबार  १० : १२ बजे

कांग्रेस मुख्यालयमा लफडा, नेताहरू वैकल्पिक ढोकाबाट प्रवेश

काठमाडौँ । नेपाली कांग्रेस पार्टी कार्यालय बाहिर विशेष महाधिवेशन पक्षधर

वीरगन्जमा तनाव नियन्त्रणका लागि आज साँझ ६ बजेसम्म कर्फ्यु जारी

वीरगन्ज । जिल्ला प्रशासन कार्यालय, पर्साले आज साँझ ६ बजेसम्म

रामबहादुर ‘बादल’ संयोजक बनाउँदै एमालेको निर्वाचन कमिटी गठन

काठमाडौं । नेकपा एमालेले आगामी निर्वाचन तयारीका लागि निर्वाचन परिचालन

प्रदेशस्तरीय नेतृत्व सुदृढ पार्दै एमालेले बाँडे जिम्मेवारी

काठमाडौं । नेकपा एमालेले प्रदेश र संगठन विभागका संयोजकको जिम्मेवारी

एमाले अध्यक्षओलीद्वारा एनजीओ-डोनरको एजेन्डा बोकेको दलप्रति कडा टिप्पणी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समय