२०८२, ३० आश्विन बिहीबार

यु–१९ महिला विश्वकपमा आज नेपालले स्कटल्याण्डसँग खेल्दै

यु–१९ महिला विश्वकपमा आज नेपालले स्कटल्याण्डसँग खेल्दै


काठमाडौं । आईसीसी यु–१९ महिला टी–२० विश्वकपमा सोमबार नेपालले दोस्रो प्रतिस्पर्धा गर्दैछ । पहिलो खेलमा बंगलादेशसँग ५ विकेटले पराजित भएको नेपाल आज दोस्रो खेलमा स्कटल्याण्डसँग भिड्न लागेको हो ।

मलेसियामा जारी प्रतियोगिताको यो खेल दिउँसो १२ः१५ बजे सुरु हुनेछ  । विश्वकपमा नेपाल समूह ‘डी’ मा परेको छ । यस समूहमा बंगलादेशसँगै अस्ट्रेलिया र स्कटल्याण्ड छन् ।

पूजा महतोको कप्तानीमा नेपाली टिम विश्वकप खेल्न मलेसिया पुगेको हो । पहिलो खेलमा पराजित नेपाल र स्कटल्याण्डले दोस्रो खेलमा प्रतिस्पर्धा गरेका हुन् । समूह ‘डी’मा रहेका दुवै देश पहिलो जितको खोजीमा छन् ।

प्रकाशित मिति : २०८१, ७ माघ सोमबार  ९ : १५ बजे

सुनको मूल्य प्रतितोला २ लाख ५० हजार नाघ्यो, चाँदीको भाउमा पनि वृद्धि

काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्यमा ठूलो वृद्धि आएको

५० रुपैयाँका नयाँ नोट चीनमा छापिने, ४२ करोड थान नोट आउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरका नयाँ नोट

ग्लोबल आइएमई बैंकले १९औं वार्षिक साधारण सभा बोलायो, लाभांश वितरणको तयारी

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १९औं वार्षिक साधारण

आगामी निर्वाचनबारे आयोगले आज दलहरूसँग छलफल गर्दै

काठमाडौं । निर्वाचन आयोगले आज राजनीतिक दलहरूसँग आगामी प्रतिनिधि सभा

एमाले केन्द्रीय कमिटी बैठक दोस्रो दिन सुरु, सदस्यहरूले धारणा राख्ने क्रम जारी

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक दोस्रो दिन बिहीबार