२०८३, १२ जेष्ठ बुधबार

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै


काठमाडौं । सोमबार संघीय संसद अन्तर्गत सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको २५७ औँ बैठक बस्दैछ ।

बैठक बिहान साढे ११ बजे विकास, आर्थिक मामिला तथा सुशासन समितिको हलमा बस्न लागेको हो । बैठकमा राष्ट्रिय निकुञ्जहरुको नीतिगत समस्याहरुको सम्बन्धमा निकुञ्ज प्रमुखहरुसँग छलफल गरिँदैछ । बैठकमा राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुखहरुको उपस्थित रहनेछ ।

प्रकाशित मिति : २०८१, ७ माघ सोमबार  ९ : १२ बजे

वार्ताकै बीच अमेरिकी हमला, इरानको विरोध

काठमाडौं । इरानले युद्ध अन्त्यका लागि संवाद चलिरहेकै बेला संयुक्त

गोकर्णेश्वरमा बर्ड फ्लु पुष्टि, उच्च सतर्कता अपनाउन नगरपालिकाको आग्रह

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका विभिन्न वडाहरूमा ‘हाइली प्याथोजेनिक एभियन

नेपाल तामाङ समाज जापानको अध्यक्षमा गिरबहादुर घिसिङ निर्वाचित

काठमाडौं । नेपाल तामाङ समाज जापानको १० औँ महाधिवेशनबाट गिरबहादुर

प्रतिनिधिसभा बैठक आज बस्दै, विधेयकहरूको चाप बढ्दै

काठमाडौँ । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे

युद्धविराम वार्ताकै बीच ठूलो तनाव: इरानमा अमेरिकी हवाई आक्रमण

काठमाडौं । इरान र अमेरिका बीच युद्ध अन्त्य गर्ने प्रारम्भिक