२०८३, १९ आश्विन मंगलबार

एमालेद्धारा सरसफाई अभियान

एमालेद्धारा सरसफाई अभियान


सिन्धुली: नेकपा एमाले कमलामाई नगरपालिका ६ नम्बर वडा कमिटी सिन्धुली सरसफाईमा जुटेको छ । शुक्रवार विहान रामेश्वरधाम मन्दिर परिसरमा सरसफाई गरिएको वडाकमिटीले जनाएको छ । आजनै वडा नं. ५ मा पनि सरफाई कार्यक्रम गरिएको नगरकमिटी उपसचिव अमृता देवकोटाले बताइन् ।

प्रकाशित मिति : २०८१, २६ पुस शुक्रबार  १० : ५८ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि