२०८३, २५ असार शुक्रबार

बिहीबारको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक

बिहीबारको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक


काठमाडौं । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक भएका छन् । सरकारका प्रवक्ता एवं सूचना, प्रबिधि तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले आइतबार मन्त्रिपरिषद्ले गरेका १२ निर्णय सार्वजनिक गरेका हुन् ।
यस्ता छन् निर्णयहरू
१ . एशियाली विकास बैंकबाट Climate Resilient Landscapes and Livelihoods परियोजनाको लागि प्रस्ताव गरिएको २२ मिलियन अमेरिकी इहार अनुदान तथा १० मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने।
२. एसियाली विकास बैंकबाट नवीनतम यान्त्रिक सिंचाइ आयोजनाको कार्यान्वयनका लागि नेपाल सरकारलाई प्राप्त हुने ११० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण र १५ मिलियन अमेरिकी उत्तर अनुदान सहायता स्वीकार गर्ने।
३. भारतको नयाँ दिल्लीमा आयोजना हुने 29æ Partnership SummitM मा सहभागी हुन माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीलाई स्वीकृति दिने
४. चालु आर्थिक वर्ष २०८१/८२ को लागि उखुको उत्पादन लागत, दुबानी भाडा र मुनाफासमेत गरी कृषकले उत्पादन गरेको उमाको न्यूनतम खरिद मूल्य प्रति क्विन्टल रु. ५८५/– निर्धारण गर्ने ।
५. नेपाल सरकार र International Water Management Institute IWMI_ lar x’g] Memorandum of Understanding स्वीकृत गर्ने।
६. नेपाल सरकार र International Water Management Institute IWMI_ lar x’g] Memorandum of Understanding बिच हुने समझदारी पत्रः ( -MoU) स्वीकृत गर्ने ।
७. मिति २०८१ साल मङ्सिर १७ देखि २० गतेसम्म सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यूबाट हुने मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा सहभागी हुने प्रतिनिधिमण्डल गठन गर्ने तथा भ्रमण स्वीकृत गर्ने।
८. गोकर्णेश्वर नगरपालिका, काठमाडौलाई नगरपालिकाको प्रशासकीय भवन निर्माणको लागि सरकारी जग्गा उपयोग गर्न स्वीकृति दिने।

प्रकाशित मिति : २०८१, १६ मंसिर आईतबार  ६ : २१ बजे

गणेशपछि फेरि सर्लाहीका विवेक मण्डलले लगाए शरीरमा आगो, हेलिकोप्टरबाट काठमाडौं ल्याइँदै

काठमाडौं । मुगुका २५ वर्षीय गणेश नेपालीको आत्मदाहपछि उपचारका क्रममा

सरकारले गणेशलाई आत्मदाह गर्न बाध्य बनायो : अध्यक्ष भीमज्वाला

काठमाडौं । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले राइडसेयर श्रमिक गणेश

आत्मदाह प्रकरणले हल्लायो सरकार : डीआईजी नेतृत्वमा छानबिन समिति, ३ महानगर प्रहरी नियन्त्रणमा

काठमाडौं । गणेश नेपालीको आत्मदाह र उपचारका क्रममा भएको मृत्युले

गणेश नेपालीको मृत्युले तात्यो संसद्, ‘सरकार मुर्दावाद’ भन्दै ऐन महरको बालेन सरकारमाथि आक्रमण

काठमाडौं । राइडर गणेश नेपालीको उपचारका क्रममा भएको निधनको विषयलाई

गणेश नेपालीको मृत्युमा एमालेको प्रश्न‘श्रमिक बाँच्न नपाउने यही हो सरकारको सुशासन ?’

काठमाडौं । नेकपा (एमाले)ले राइडर गणेश नेपालीको उपचारका क्रममा भएको