२०८३, ११ भाद्र शुक्रबार

कीर्तिपुरमा मतदान जारी

कीर्तिपुरमा मतदान जारी


काठमाडौं । कीर्तिपुर नगरपालिकाका २० स्थानमा नगरप्रमुख र दुई वडाध्यक्षका लागि उत्साहपूर्वक मतदान जारी छ ।
नगरप्रमुख र वडा नं १ र ४ का वडाध्यक्षका लागि जारी मतदानमा नगरप्रमुखमा दलीय र स्वतन्त्र गरी २० उम्मेदवार तथा वडा नं १ मा नौ र वडा नं ४ मा १२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।
नगरप्रमुख राजकुमार नकर्मी, वडा १ का अध्यक्ष हीरालाल महर्जन र वडा नंं ४ का अध्यक्ष श्यामराज अधिकारीको निधनपछि उक्त पद रिक्त भएका हुन् ।

प्रकाशित मिति : २०८१, १६ मंसिर आईतबार  १० : १४ बजे

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ‘गोरेटो’ले जम्मा गर्यो १० लाख ५१ हजार

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार

‘आफ्नै स्याटेलाइट भएको भए रसुवामा धेरैको ज्यान जोगिन सक्थ्यो’ : भूगर्भशास्त्री आचार्य

काठमाडौँ । रसुवाको लेन्दे खोला र भोटेकोशी नदी क्षेत्रमा आएको

बाढीपीडितका लागि ओएनएफको २० लाख, विश्वभर राहत अभियान चलाउने

काठमाडौं । बाढी तथा पहिरोले देशका विभिन्न क्षेत्रमा ठूलो जनधनको

बाढीपछि बनेको नयाँ तालको जोखिमबारे सी जिनपिङको विशेष चासो

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले तिब्बतमा पहिरोपछि बनेको नयाँ

बाढीपीडितलाई राहतदेखि मल खरिदसम्म, मन्त्रिपरिषद्का तीन निर्णय

काठमाडौं । सरकारले बाढी प्रभावित क्षेत्रका नागरिक र व्यवसायीलाई राहत