२०८३, १३ भाद्र आईतबार

यस्ता छन्, आज विदेशी मुद्राको विनिमय दर 

यस्ता छन्, आज विदेशी मुद्राको विनिमय दर 


काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आइतबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार, आज अमेरिकी डलर एकको खरिद दर १ सय २४ रुपैयाँ ८८ पैसा रहेको छ भने बिक्री दर १ सय ३५ रुपैयाँ ४८ पैसा रहेको छ । अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ७६ पैसा रहेको छ भने बिक्री दर ८८ रुपैयाँ १५ पैसा रहेको छ ।

यसको साथै, क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ३५ पैसा रहेको छ भने  बिक्री दर ९६ रुपैयाँ ७८ पैसा रहेको छ । युरोपियन युरो एकको खरिदमा १४२ रुपैयाँ ४३ पैसा छ भने बिक्री दर १४३ रुपैयाँ ०६ पैसा तोकिएको छ ।

यसैगरी, जापानिज येन १० को खरिद दर ८ रुपैयाँ ९९ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ३ पैसा रहेको छ । साउदी अरेवियन रियाल एकको खरिद दर ३५ रुपैयाँ ९० पैसा छ भने बिक्री दर ३६ रुपैयाँ ०६ पैसा रहेको छ । कतारी रियाल एकको खरिद दर ३७ रुपैयाँ छ भने बिक्री दर ३७ रुपैयाँ १७ पैसा रहेको छ ।

यस्तै, कुवेती दिनार एकको खरिद दर ४ सय ३८ रुपैयाँ ९६ पैसा छ भने बिक्री दर ४ सय ४० रुपैयाँ ९२ पैसा रहेको छ ।

प्रकाशित मिति : २०८१, १६ मंसिर आईतबार  ९ : ०९ बजे

‘बर्ड फ्लु लागेका कुखुराजस्तो शव गाडिनु दुर्भाग्यपूर्ण’ : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले बाढीपहिरोमा ज्यान गुमाएका

बाढी प्रभावित क्षेत्रमा शव व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ : आङ्देम्बे

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले बाढी

गोसाइँकुण्डबाट फर्किएका यात्रु धुन्चेमा उद्धारको प्रतीक्षामा

रसुवा । गोसाइँकुण्डबाट फर्किएका यात्रुहरू सडकमार्ग अवरुद्ध भएपछि रसुवाको धुन्चेमा

चीनबाट आयो राहत : आपत्कालीन सामग्री बोकेको ट्रान्सपोर्ट विमान काठमाडौंमा 

काठमाडौं । भोटेकोशी बाढीका कारण चपेटामा परेको नेपाललाई चीन सरकारले