२०८३, १३ बैशाख सोमबार

गठ्ठाघर चोकमा ट्रकले ठक्कर दिंदा महिलाको मृत्यु,

गठ्ठाघर चोकमा ट्रकले ठक्कर दिंदा महिलाको मृत्यु,


काठमाडौं । भक्तपुरको गठ्ठाघर चोकमा सवारी दुर्घनामा परी एक महिलाको ज्यान गएको छ ।
ट्रकले स्कुटरलाई ठक्कर दिंदा ४१ वर्षीया नविना देउलाको ज्यान गएको हो । भक्तपुरबाट काठमाडौंतर्फ जाँदै गरेको ना ८ ख २३११ नम्बरको १२ चक्के ट्रकले आज बिहान ७ बजे सोही दिशातर्फ गइरहेको बा.प्र. ०२-०३८ प ४४०१ नम्बरको स्कुटरलाई ठक्कर दिंदा नवीनाका श्रीमान् जिते देउला घाइते छन् । उनको उपचार नागरिक अस्पतालमा भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

ट्रक चालक मकवानपुरगढी–४ का ३८ वर्षीय बुद्ध बहादुर घलानलाई प्रहरी वृत्त ठिमीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २०८१, १३ मंसिर बिहीबार  ९ : १२ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले