२०८२, १२ मंसिर शुक्रबार

महोत्तरी जिल्ला प्रशासनका नासु घुससहित पक्राउ

महोत्तरी जिल्ला प्रशासनका नासु घुससहित पक्राउ


महोतरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जिल्ला प्रशासन कार्यालय महोत्तरीका नायब सुब्बालाई २० हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ ।

सवारी ज्यान कसुर मुद्दामा जिल्ला प्रशासन कार्यालय महोत्तरीको मुद्दा शाखामा कार्यरत नायब सुब्बा अशोक यादवलाई आयोगको टोलीले २० हजार घुस सहित पक्राउ गरेको हो ।

सवारी ज्यान मुद्दामा सवारी धनीले जम्मा गरेको क्रिया खर्च रकम मृतकको हकबलाले पटक–पटक माग्न जाँदा यादवले घुस मागेको व्यहोरासहित निवेदन अयोगमा दिएका थिए ।

उजुरी आएपछि शुक्रबार आयोगबाट खटेको टोलीले यादवलाई सवारी ज्यान मुद्दामा मृत्यु भएका परिवारबाट लिएको घुस सहित नायव सुब्बा यादवलाई पक्राउ गरेको हो ।

प्रकाशित मिति : २०८१, ८ मंसिर शनिबार  १० : ०२ बजे

एमाले महाधिवेशनका लागि अनेरास्ववियुबाट सात प्रतिनिधि निर्विरोध चयन

काठमाडौं । नेकपा एमालेको एघारौँ राष्ट्रिय महाधिवेशनका लागि अनेरास्ववियुबाट प्रतिनिधि

जोन सिम्पसनको अर्धशतकमा काठमान्डुले चितवनलाई १४३ रनको लक्ष्य

काठमाडौ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (NPL) मा काठमान्डु

उज्यालो नेपाल पार्टी घोषणा : मंसिर १७ गते, प्रमुख अतिथि कुलमान घिसिङ

काठमाडौं । नयाँ राजनीतिक शक्ति ‘उज्यालो नेपाल पार्टी’ मंसिर १७

धनगढी घटनामा माफी माग्दै जेनजीलाई राजनीतिमा सहभागी हुन आह्वान

धनगढी । राष्ट्रिय युवा सङ्घका उपाध्यक्ष विनय शाहले बुधवार धनगढीमा

डिआइजी घिमिरेले सम्हाले कोशी प्रदेश प्रहरीको कमाण्ड

विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुखको रूपमा प्रहरी नायव महानिरीक्षक