२०८३, ११ कार्तिक बुधबार

३८ किलो सुनकाण्डको प्रतिवेदन सार्वजनिक गर्छु : प्रधानमन्त्री

३८ किलो सुनकाण्डको प्रतिवेदन सार्वजनिक गर्छु : प्रधानमन्त्री


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ३८ किलो सुनकाण्डको प्रतिवेदन सार्वजनिक गर्ने बताएका छन् ।

’गृहका सहसचिव इश्वर पौडेलको नेतृत्वमा बनेको छानिबन समितिको प्रतिवेदन सार्वजनिक गर्दा राजनीतिमा अप्ठयारो पर्ने भएर हो कि रु’ भनि सोधिएको प्रश्नमा प्रधानमन्त्री ओलीले भने, ‘मलाई केहि लिनु दिनु छैन्, प्रतिवेदन म सार्वजनिक गर्छु ।’

ओसारपसार गर्ने र गराउनेले नै ३८ किलो सुन खोई भन्दै सोध्ने गरेको समेत उनले बताएका छन् । ‘पहिला म प्रधानमन्त्री हुँदा नै ३८ किलो सुन पास भएको रहेछ, सबै कुरा डाइजेस्ट भएर फेरि आफ्नो धन्दा चालु थियो,’ उनले थपे, ‘मैले त्यसको खोज अध्ययन गरे । दोषीलाई कारवाही गरे ।

३८ किलो सुन खोइ भने रु’ अवैध रूपमा सुन ओसारपसार गर्ने र गराउनेले नै आफूलाई ३८ किलो सुन खोई भन्दै सोधेको ओलीले बताए । ‘जसले कारोबारी र भरियालाई पक्रेर कारवाही अघि बढायो उसैलाई सोध्ने रु उनले भने ।

प्रकाशित मिति : २०८१, ३० कार्तिक शुक्रबार  ५ : ४० बजे

इजरायलमा नेतान्याहुको लिकुड पार्टी अगाडि, सरकार गठनमा अन्योल

२५ प्रतिशत मतगणना हुँदा लिकुडलाई ३२ सिटको अग्रता, गठबन्धनले ६३

उपत्यकामा २४ घण्टामा ६४३ सवारीसाधनमाथि कारबाही

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६४३ सवारीसाधनमाथि

दशैं तिहारमा राराताल आउने पर्यटक बढे

कालीकोट । दशैं तिहारको बिदामा राराताल घुम्न आउने पर्यटकको संख्यामा

नेपालका शासकले फ्रान्सबाट के सिक्ने ?

फ्रान्सको आन्दोलन नेपालका शासकका लागि पनि चेतावनी हो। जनताको असन्तुष्टिलाई

लुम्बिनीका सभामुख घर्तीसहित पाँच जनाविरुद्ध जालसाजीको आरोपमा मुद्दा

बुटवल । लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्ती र प्रदेशसभा सचिव