२०८२, २८ आश्विन मंगलबार

विश्वकपमा छानिएको नेपाली क्रिकेट टोलीलाई विमानस्थलमा भव्य स्वागत

विश्वकपमा छानिएको नेपाली क्रिकेट टोलीलाई विमानस्थलमा भव्य स्वागत


काठमाडौं । विश्वकपमा छानिएको १९ वर्षमुनिको नेपाली महिला क्रिकेट टोली स्वदेश फर्किएको छ । टोलीलाई विश्वकपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ क्यानले भव्य स्वागत गरेको छ ।

विश्वकप छनोटको अन्तिम तथा निर्णायक खेलमा बुधबार घरेलु टोली यूएईलाई ८ विकेटले हराउँदै महिला टोली पहिलो पटक विश्वकपमा स्थान बनाउन सफल भएको थियो । विश्वकपका साथै नेपाल यू–१९ एसिया कपका लागि पनि छनोट भएको छ । एसीसीको आयोजनामा आगामी डिसेम्बरमा हुने यू–१९ महिला एसिया कपका लागि पनि नेपाल छनोट भएको हो । यू–१९ एसिया कप क्रिकेटमा नेपालसँगै पाकिस्तान, भारत श्रीलंका, बङ्गलादेश र मलेसिया सहभागी हुनेछन्।

प्रकाशित मिति : २०८१, २९ कार्तिक बिहीबार  १० : २१ बजे

बागमतीमा मन्त्रालय घटाउन कांग्रेस-एमाले सहमत, ७ वटा कायम गर्न प्रस्ताव

हेटौँडा । बागमती प्रदेशमा सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा

जनमतबाट छुट्टिएर ‘जनस्वराज’ पार्टी दर्ता

काठमाडौं । निर्वाचन आयोगले जनमत पार्टीबाट विभाजन भएर बनेको जनस्वराज

सर्वोच्चमा रिट निवेदन: प्रधानमन्त्री नियुक्ति र प्रतिनिधिसभा विघटन बदरको माग

काठमाडौं । सर्वोच्च अदालतमा मंगलबार दिउँसोसम्म आधा दर्जनभन्दा बढी रिट

भाइटीकाको उत्तम साइत कात्तिक ६ गते बिहान ११:३९ बजे

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको

भदौ २४ को हमला सुनियोजित, ज्यानै लिने उद्देश्य थियो :देउवा

काठमाडौं ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भदौ २४ गतेको