२०८२, २३ फाल्गुन आईतबार

प्रधानमन्त्री ओलीले राष्ट्रपतिमा निर्वाचित ट्रम्पलाई दिए बधाई

प्रधानमन्त्री ओलीले राष्ट्रपतिमा निर्वाचित ट्रम्पलाई दिए बधाई


काठमाडौ: प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएकोमा डोनाल्ड ट्रम्प बधाई दिएका छन् ।

प्रधानमन्त्री ओलीले बुधबार सामाजिक सञ्जाल एक्समार्फत अमेरिकाको ४७ औँ राष्ट्रपतिमा निर्वाचित भएकोमा ट्रम्प बधाई दिँदै कार्यकाल सफलताको कामना गरेका छन् । 

प्रधानमन्त्री ओलीले राष्ट्रपति ट्रम्पको नेतृत्वमा नेपाल र अमेरिकाको सम्बन्ध प्रगाढ बनाउन, पारस्परिक समृद्धि र सहयोगलाई बढवा दिन तत्पर रहेको उल्लेख गरेका छन् । 

प्रकाशित मिति : २०८१, २१ कार्तिक बुधबार  १० : ४१ बजे

सर्लाही-४ मा गगन भन्दा अमरेश कुमार ६ हजार मतले अघि

सर्लाही । सर्लाही–४ मा प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी रहँदा राष्ट्रिय

सिन्धुली-२ मा आशिष गजुरेल विजयी

सिन्धुली। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार आशिष गजुरेल सिन्धुली–२ बाट प्रतिनिधिसभा

सर्लाही-३ का रास्वपा उम्मेदवार कलवार कालोसूचीमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सर्लाही–३ का उम्मेदवार

मोजतबा इरानको नयाँ सर्वोच्च नेता, को हुन् मोजतबा ?

काठमाडौँ । इरान को नयाँ सर्वोच्च नेताका रूपमा मोजतबा खामेनेई

अमित लामा : परिवर्तनको विश्वासिलो आधार

काभ्रे क्षेत्र नं. १ का मतदाताले वर्षौंदेखि एउटै गुनासो दोहोर्‍याउँदै