२०८३, १३ कार्तिक शुक्रबार

बुबाको हातबाट दशैंको टीका ग्रहण गर्नुहुँदै प्रधानमन्त्री ओली

बुबाको हातबाट दशैंको टीका ग्रहण गर्नुहुँदै प्रधानमन्त्री ओली


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बडादसैँको टीका लगाउनु भएको छ । प्रधानमन्त्री ओलीले पिता मोहनप्रसाद ओलीको हाटबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दसैँको टीका ग्रहण गर्नुभयो।

शनिबार बिहान ११ बजेर ३६ मिनेट जाँदाको शुभ साइतमा ओलीले दसैँको टीका र जमरा ग्रहण गरेका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री ओलीले यस पटकको दसैँमा सर्वसाधारणलाई भने टीका नलगाइदिने हुनुभएको छ।

प्रकाशित मिति : २०८१, २६ आश्विन शनिबार  १२ : ३८ बजे

काठमाडौंमा बिहानैदेखि झरी, जनजीवन प्रभावित; भारी वर्षाको चेतावनी

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा वर्षा भएपछि जनजीवन

लागुऔषध कारोबारी नियन्त्रणमा लिन मोरङ प्रहरीको ८ राउण्ड फायर, दुई भारतीय घाइते, तीन पक्राउ

विराटनगर । मोरङको रतुवामाईमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले आठ

पर्यटनमा विश्वास जगाउन मे २०२७ मा विश्व शान्ति पूजा

काठमाडौं । पछिल्लो समय हिमाली क्षेत्रमा भइरहेका दुर्घटना र प्राकृतिक

कालीमाटीमा आज तरकारी र फलफूलको मूल्य कति ? हेर्नुहोस् सूची

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका

आज र भोलि देशभर वर्षा र हिमपातको सम्भावना, केही स्थानमा अति भारी वर्षाको चेतावनी

काठमाडौं । देशका अधिकांश स्थानमा आज र भोलि मेघगर्जन, चट्याङसहित