२०८३, १९ आश्विन मंगलबार

पालिका अध्यक्ष बराललाई पाइप हस्तान्तरण

पालिका अध्यक्ष बराललाई पाइप हस्तान्तरण


सिन्धुली: सुनकोशी नदीबाट क्षति व्यहोरेको सिन्धुलीको खुर्कोट बजारको खानेपानी व्यवस्थापनका लागि एक गैर सरकारी संस्थाले पाइप हस्तान्तरण गरेको छ ।
जनजाती समाज विकास कार्यक्रम सिन्धुलीले सोमवार गोलन्जोर गाउँपालिका अध्यक्ष शंकर बराललाई सुनकोशी नदीले ध्वस्त बनाएको वडा नं. ७ स्थित खुर्कोट बसपार्क पुननिर्माणका लागि १५ सय मिटर पाइप हस्तान्तरण गरेको हो । जेएसडिपीका उज्वल न्यौपानेका बसपार्कका ६४ घर परिवारका लागि गाउँपालिकाको माग अनुसार आवश्यक ५० एमएम को १५०० मिटर पाइप हस्तान्तरण गरिएको हो ।
गएको असोज ११ र १२ गतेको अबिरल वर्षाका कारण सुनकोशी र रोशी नदीमा आएको भीषण वाढीले सरकारले घोषणा गरेको नयाँ शहर खुर्कोटको बसपार्कमा ठूलो क्षति पु¥याएको थियो ।

प्रकाशित मिति : २०८१, २१ आश्विन सोमबार  ९ : १८ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि