२०८२, २३ पुस बुधबार

मदन भण्डारी प्रतिष्ठानमा गुरागाईं र चुडाल नियुक्त

मदन भण्डारी प्रतिष्ठानमा गुरागाईं र चुडाल नियुक्त


काठमाडौं । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुक्रबार महत्त्वपूर्ण नियुक्तिहरू भएका छन् । प्रतिष्ठानको रजिस्ट्रार पदमा भीमसागर गुरागाईं र संयोजक पदमा चिरञ्जीवी चुडाल नियुक्त भएका हुन् ।

यसअघि आजै बिहान प्रतिष्ठानको उपकुलपति पदमा डा.प्रदीप ज्ञवाली नियुक्त भएका थिए । नवनियुक्त उपकुलपति डा. ज्ञवालीले रजिस्ट्रार गुरागाईं र संयोजक चुडाललाई पदको सपथ ग्रहण गराएका छन् ।

प्रकाशित मिति : २०८१, १८ आश्विन शुक्रबार  ७ : १४ बजे

कांग्रेस मुख्यालयमा लफडा, नेताहरू वैकल्पिक ढोकाबाट प्रवेश

काठमाडौँ । नेपाली कांग्रेस पार्टी कार्यालय बाहिर विशेष महाधिवेशन पक्षधर

वीरगन्जमा तनाव नियन्त्रणका लागि आज साँझ ६ बजेसम्म कर्फ्यु जारी

वीरगन्ज । जिल्ला प्रशासन कार्यालय, पर्साले आज साँझ ६ बजेसम्म

रामबहादुर ‘बादल’ संयोजक बनाउँदै एमालेको निर्वाचन कमिटी गठन

काठमाडौं । नेकपा एमालेले आगामी निर्वाचन तयारीका लागि निर्वाचन परिचालन

प्रदेशस्तरीय नेतृत्व सुदृढ पार्दै एमालेले बाँडे जिम्मेवारी

काठमाडौं । नेकपा एमालेले प्रदेश र संगठन विभागका संयोजकको जिम्मेवारी

एमाले अध्यक्षओलीद्वारा एनजीओ-डोनरको एजेन्डा बोकेको दलप्रति कडा टिप्पणी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समय