२०८२, १४ पुस सोमबार

हेजबुल्ला प्रमुख मारिएको औपचारिक रूपमा पुष्टि

हेजबुल्ला प्रमुख मारिएको औपचारिक रूपमा पुष्टि


एजेन्सीः लेबनानी सिया लडाकु समूह हेजबुल्लाले आफ्ना नेता मारिएको औपचारिक पुष्टि गरेको छ ।

शुक्रवार इजरायली युद्ध हवाइजहाजले लेबनानी राजधानी बेरुतमा हानेर बमबारीमा परेर हेजबुल्ला प्रमुख सहन नसरल्ला मारिएको इजरायलले शनिवार सार्वजनिक गरेको थियो ।

इजरायलले गरेको दाबी अहिले औपचारिक रूपमा पुष्टि भएको छ । इजरायले हत्या गर्ने भयले वर्षौँबाट सार्वजनिक कार्यक्रममा नदेखिएका नसरल्लालाई इजरायलले शुक्रवार बेरुतको एक अपार्टमेन्टमा हमला गरेर मारेको छ ।

प्रकाशित मिति : २०८१, १२ आश्विन शनिबार  ६ : ५५ बजे

जेनजी आन्दोलनपछि पहिलोपटक बालुवाटार पुगे ओली

काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

आलितालमा जिप र अटो ठोक्किँदा एकको मृत्यु, एक घाइते

अमरगढी । जिल्लाको रामपुरमा शुक्रबार राति आलिताल गाउँपालिका–४ जाल्टुडामा जिप

सुदूरपश्चिम प्रदेश सभा बैठक अझै बस्न सकेन, पाँच विधेयक अलपत्र

धनगढी । सुदूरपश्चिम प्रदेशसभाको बैठक जेनजी आन्दोलनपछि चार महिनासम्म बस्न

आज शनिबार, शनि देवको पूजा-आराधनामा श्रद्धालु

काठमाडौं । आज शनिबार परेकाले देशभर शनि देवको पूजा–आराधना गर्ने

शुक्रबारभन्दा घट्यो शनिबार बिहानको काठमाडौंको तापक्रम

काठमाडौं । आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम हिजोको तुलनामा घटेको