२०८३, ८ आश्विन शुक्रबार

काभ्रेमा बाढीले मृत्यु हुनेको संख्या ३ पुग्यो, ११ जना बेपत्ता

काभ्रेमा बाढीले मृत्यु हुनेको संख्या ३ पुग्यो, ११ जना बेपत्ता


काठमाडौं । अविरल वर्षाका कारण काभ्रेमा ३ जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यलय काभ्रेपलाञ्चोकका अनुसार १ बालिकासहित ३ जनाको मृत्यु भएको हो ।

११ जना बेपत्ता भएका छन् भने बाढीबाट १० जनाको उद्धार गरिएको छ । काभ्रेको पनौती, बनेपा नगरपालिका, बेथानचोक गाउँपालीका, तेमाल गाउँपालीका र रोशी गाउँपालीकामा क्षति पुगेको । बाढीले रोशी गाउँपालिकामा रहेको नाग्र्रेबजार बगाएको छ । अहिले बीपी राजमार्ग अवरुद्ध भएका छन् ।

प्रकाशित मिति : २०८१, १२ आश्विन शनिबार  ११ : ०५ बजे

पृथ्वी राजमार्गको धादिङ खण्डमा सात ठाउँमा पहिरो, दुई स्थानमा सडक पूर्ण अवरुद्ध

काठमाडौं । अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत धादिङ खण्डका विभिन्न

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो १९६ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा १९६ वटा सवारीसाधनका

यस्तो छ, आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आज इन्द्रजात्रा पर्व मनाइँदै, काठमाडौंमा सांस्कृतिक र धार्मिक उल्लास

काठमाडौं । वर्षा, सहकाल तथा समृद्धिका देवता इन्द्रको पूजा–आराधना गर्दै

यूएनमा बालेनको सम्बोधन : ‘हिमालयको चेतावनी सुन, नत्र संकटको मूल्य विश्वले चुकाउनुपर्छ’

न्यूयोर्क । नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभामा पुगेर