२०८२, २३ पुस बुधबार

कोसीसहितयी १३ नदीले गर्यो सतर्कतातहपार

कोसीसहितयी १३ नदीले गर्यो सतर्कतातहपार


काठमाडौं । लगातारको मुसलधारे वर्षाका कारण देशका केहीमुख्यनदीहरूमा बाढीले खतरा तहपार गरेको छ ।
जलतथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमानमहाशाखाले कोसी, बबई, मेची, नारायणी, केसलीयालगायतका १३ वटा नदीहरुमापानीले सतर्कतातहपार गरेको भन्दै चेतावनी जारी गरेको छ ।

विभागले तीनदीहरूको आसपासका क्षेत्रमा सतर्कताअपनाउनआग्रह गरेको छ । त्यस्तै कन्काई नदीको मैनाचुली र कमलानदीको वेलसोत क्षेत्रमासतर्कताअपनाउनआग्रह गरिएको छ। बाढीले खतरा तहपार गरिसकेकाले नदीतटिय क्षेत्रकाबासिन्दालाई आवश्यक सतर्कताअपनाउनविभागले आहवान गरेको छ ।

प्रकाशित मिति : २०८१, ११ आश्विन शुक्रबार  १२ : ०४ बजे

कांग्रेस मुख्यालयमा लफडा, नेताहरू वैकल्पिक ढोकाबाट प्रवेश

काठमाडौँ । नेपाली कांग्रेस पार्टी कार्यालय बाहिर विशेष महाधिवेशन पक्षधर

वीरगन्जमा तनाव नियन्त्रणका लागि आज साँझ ६ बजेसम्म कर्फ्यु जारी

वीरगन्ज । जिल्ला प्रशासन कार्यालय, पर्साले आज साँझ ६ बजेसम्म

रामबहादुर ‘बादल’ संयोजक बनाउँदै एमालेको निर्वाचन कमिटी गठन

काठमाडौं । नेकपा एमालेले आगामी निर्वाचन तयारीका लागि निर्वाचन परिचालन

प्रदेशस्तरीय नेतृत्व सुदृढ पार्दै एमालेले बाँडे जिम्मेवारी

काठमाडौं । नेकपा एमालेले प्रदेश र संगठन विभागका संयोजकको जिम्मेवारी

एमाले अध्यक्षओलीद्वारा एनजीओ-डोनरको एजेन्डा बोकेको दलप्रति कडा टिप्पणी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समय