२०८३, १७ आश्विन आईतबार

चलचित्र ‘आँखा’को प्रिमियरमा जे देखियो…

चलचित्र ‘आँखा’को प्रिमियरमा जे देखियो…


काठमाडौं । चलचित्र आँखाको प्रिमियर बिहीबार सम्पन्न भएको छ । काठमाडौंको सुन्धारास्थित सिटीसी मलमा सम्पन्न प्रिमियरमा चलचित्रका कलाकार तथा दर्शकको बाक्लो उपस्थिति थियो ।

चलचित्र ‘आँखा’मा नदी किनारको सुकुम्बासी बस्तीमा बस्दै आएका मानिसको कथालाई भावनात्मक रूपमा उठान गरिएको छ । प्रिमियरमा सहभागी अधिकांश दर्शकले सकारात्मक प्रतिक्रिया दिएका थिए ।

जौन योञ्जनको निर्देशन रहेको ‘आँखा’ आजदेखि सिनेमाघर रिलिज समेत भइसकेको छ । निर्देशक योञ्जनकै कथा, पटकथा रहेको चलचित्रको निर्माता पनि योञ्जन नै हुन भने नारायणप्रसाद बराल कार्यकारी निर्माता र राम बस्नेत लाइन प्रोड्युसर छन् ।

चलचित्रको सहनिर्मातामा रेनुका कार्की ढोली रहेकी छिन् । चलचित्रमा कृष्ण भण्डारी र निर्देशक योञ्जनको सम्पादन छ ।आलोक शुक्लाको छायांकन रहेको चलचित्रमा दीपक आरजे र जयन जे वाइवाको संगीत छ । चलचित्रलाई आरआर फिल्मस्’ले प्रदर्शन तथा वितरण अधिकार लिएको छ ।

प्रकाशित मिति : २०८१, ११ आश्विन शुक्रबार  ११ : ०१ बजे

गगनजीले नेपाली कांग्रेसलाई नयाँ इतिहासतिर डो¥याउनुभयो : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली

आवश्यक विषयमा सरकारसँग हातेमालो गर्न कांग्रेस तयार छ : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुकलाई सफल बनाउन

लोकतन्त्र संकटमा परे कांग्रेससँग काँधमा काँध मिलाउँछौं : पोखरेल

‘राणाशाही, पञ्चायत र राजतन्त्र ढालेकै शक्तिले फेरि लोकतन्त्र जोगाउनुपर्ने बेला

देश अँध्यारो सुरुङतर्फ प्रवेश गर्दैछ, मान्छे फेरेर मात्रै समस्या समाधान नहुने रहेछ : लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई

संविधानमा अधिकार त लेखिए तर दिएनन् गगनजी : रेशमलाल चौधरी

काठमाडौं । राष्ट्रिय जनमुक्ति पार्टीका संस्थापक तथा संरक्षक रेशमलाल चौधरीले