२०८२, ३ चैत्र बुधबार

प्रतिकूल मौसमका कारण सिमरा र विराटनगरका लागि उडेको जहाज काठमाडौंमै अवतर

प्रतिकूल मौसमका कारण सिमरा र विराटनगरका लागि उडेको जहाज काठमाडौंमै अवतर


काठमाडौं । प्रतिकूल मौसमका कारण सिमरा र विराटनगरका लागि उडेको जहाज काठमाडौंमै अवतर भएको छ । मौसममा आएको खराबीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान प्रभावित भएको हो।

काठमाडौं विमानस्थलमा भिजुअल फ्लाइट रुल्स भिएफआर उडान भइरहे पनि काठमाडौं बाहिरका विराटनगर, सिमरालगायत गन्तव्यको उडान सामान्य प्रभावित भएको छ।

विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार ‘इनरुट वेदर’ बिग्रिएकाले दुई विमान ‘डाइभर्ट’ भएका छन्।

काठमाडौंबाट सिमराका लागि उडेको यती एयरलाइन्सको विमान सिमराको आकाशमा पुगेर अवतरण हुन नसकी काठमाडौं फर्किएको छ। सोही एयरलाइन्सको काठमाडौंबाट विराटनगर उडेको अर्को विमान मौसम बिग्रिएकाले बीच रूटबाटै काठमाडौं‌ फर्किएको छ।

प्रकाशित मिति : २०८१, १० आश्विन बिहीबार  १२ : ४८ बजे

समानुपातिक सांसदलाई भोलि प्रमाणपत्र दिने

काठमाडौं । समानुपातिकतर्फका प्रतिनिधिसभा सदस्यहरूलाई भोलि प्रमाणपत्र प्रदान गरिने भएको

ओलीको दाबी-समाज ‘नेगेटिभ’ तर्फ गइरहेको छ

भक्तपुर । केपी शर्मा ओलीले प्रतिनिधिसभा निर्वाचनको परिणामले समाजमा राजनीतिक,

नेपाली कांग्रेसले डाक्यो केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको छ ।

खोटाङको केपिलासगढीमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना, घाइतेको उद्धार

खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिकामा काठमाडौंबाट गएको एयर डाइनेस्टीको हेलिकप्टर

इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि

काठमाडौँ । इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी इजराइलको हमलामा