२०८३, ४ बैशाख शनिबार

इन्टरपोलबाट रेड नोटिस जारी भएका ३ जना दुबईबाट पक्राउ

इन्टरपोलबाट रेड नोटिस जारी भएका ३ जना दुबईबाट पक्राउ


काठमाडौं । इन्टरपोलबाट रेड नोटिस जारी भएका ३ जनालाई पक्राउ गरेर काठमाडौं ल्याइएको छ । पक्राउ पर्नेमा भूपेन्द्र बोहोरा, कबिर बुढाथोकी उर्फ रियाज, रोमन कार्की छन् ।

अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को सहयोगमा उनीहरूलाई दुबईमा पक्राउ गरेर नेपाल ल्याइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । बोहरा र बुढाथोकी ठगी मुद्दा फरार थिए । रोमन कार्की बलात्कार मुद्दा फरार थिए ।

प्रकाशित मिति : २०८१, १० आश्विन बिहीबार  १२ : २१ बजे

एमाले अध्यक्ष केपी शर्मा ओली २२ दिनपछि अस्पतालबाट डिस्चार्ज

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी

होर्मुज स्ट्रेटमा इरानको पुनः नियन्त्रण दाबी, विश्व बजारमा अन्योल

काठमाडौं । मध्यपूर्वको अत्यन्त संवेदनशील जलमार्ग पुनः आफ्नो नियन्त्रणमा आएको

पूर्णबहादुर खड्काले बोलाए निवर्तमान पदाधिकारी र केन्द्रीय सदस्यसहितको बैठक

काठमाडौं । पूर्णबहादुर खड्का ले नेपाली कांग्रेस का निवर्तमान पदाधिकारी

सर्वोच्चको फैसलापछि खड्का पक्ष सक्रिय, आजै रणनीतिक छलफल

काठमाडौं । पूर्णबहादुर खड्का ले सर्वोच्च अदालतको पछिल्लो फैसलापछि आफूनिकटका

चीनको ‘युथ पायोनियर प्रोग्राम’ : नेपाली जेन–जी युवातर्फ बढ्दो कूटनीतिक चासो

काठमाडौं । नेपालका जेन–जी युवालाई लक्षित गर्दै काठमाडौंस्थित चिनियाँ दूतावासले