२०८३, १० भाद्र बिहीबार

राष्ट्रिय भेलामार्फत सांगठनिककार्य दिशालाई आवश्यक परिमार्जन गछौं : सभापतिलामिछाने

राष्ट्रिय भेलामार्फत सांगठनिककार्य दिशालाई आवश्यक परिमार्जन गछौं : सभापतिलामिछाने


काठमाडौं । राष्ट्रिय स्वतन्त्रपार्टीका सभापतिरविलामिछानेले राष्ट्रिय भेलाले शान्तिपूर्ण, बलियो र जनपक्षियविकास गर्न पार्टीलाई दिशानिर्देश गर्ने बताएका छन् ।

बुधबार राष्ट्रियभेलाको दोस्रो दिनआफ्नो राजनीतिकप्रतिवेदन सार्वजनिकगर्दै उनले करिब दुइवर्षे यात्राको गहन समिक्षासहित राजनीतिक र सांगठनिककार्य दिशालाई आवश्यक परिमार्जन गर्ने उद्देश्यका साथ राष्ट्रिय भेलाआयोजना गरेको बताएकाहुन् ।
सोहीअवसरमा उनले पार्टीलाई आजको अवस्थामा पु¥याएका सबैलाई धन्यवादपनिदिएकाछन् ।

उनले भने, ‘करिब दुइवर्षेयात्राको गहन समिक्षासहित राजनीतिक र सांगठनिककार्य दिशालाई आवश्यक परिमार्जन र परिष्कृत गर्ने उद्देश्यका साथयो राष्ट्रिय भेलामाउपस्थितभएकाछौ । रास्वपामार्फत नेपालीराजनीतिकइतिहासमापहिलाकहिले नभएको सचेत शान्तिपूर्ण र परिवर्तनलाई बलियो र जनपक्षियबनाउनतथापार्टीलाई जनस्तरमा थपविस्तार सुदृढबनाउन यो भेलाले स्पष्टदिशानिर्देश गर्नुपर्ने भएकाले विनापूर्वाग्रहछलफल गर्न आग्रहगर्दछु ।’

यसको साथै, उनलेरास्वपाको संसदीयउपस्थिती राजनीतिकअभ्यासको फरक पृष्ठभूमिमा स्थापितनिलो क्रान्तिभएको भन्दै पुराना राजनीतिकदलहरुप्रतिको वितृष्णाका कारण सम्भव भएको बताए ।

उनले भने, ‘हाम्रो संसदीयउपस्थिति राजनीतिकअभ्यासको फरक पृष्ठभूमिमा स्थापितनिलो क्रान्तिथियो । केहीहदसम्म पुराना राजनीतिकदलहरुप्रतिको वितृष्णार धेरै हदसम्मनयाँदलप्रतिको आकर्षणका कारणसम्भव भएको थियो । व्यवस्थाहोईन, अवस्था परिवर्तनको नारा एंव शुसाशनको पक्ष र भ्रष्टाचार विरुद्धको हाम्रो एजेण्डालाई मतदाताले अनुमोदन गरेका थिए ।’

प्रकाशित मिति : २०८१, ३ आश्विन बिहीबार  ८ : ४१ बजे

बाढी प्रभावित क्षेत्रमा वत्तीको जोहो गर्दै ऊर्जा मन्त्रालय, पाँच सयवटा सोलार पावर बैंक पठाउँदै

काठमाडौं । विद्युत पूर्वाधार संरचनामा भएको क्षतिले विद्युत् अवरुद्ध भएको

चिनियाँ दूतावासद्वारा बाढीको पूर्वसूचना नदिएको आरोपको खण्डन

काठमाडौं । काठमाडौं स्थित चिनियाँ दूतावासले चीनले नेपाललाई बाढीको पूर्वसूचना

नयाँ प्रविधिको रफ्तारमा बीवाइडी, नाडा अटो शोमा तीन अत्याधुनिक सवारी सार्वजनिक

काठमाडौं । विश्व अटोमोबाइल उद्योग तीव्र गतिमा नयाँ प्रविधितर्फ अघि

सिंहदरबारमा सर्वदलीय बैठक सुरु, बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतबारे छलफल

काठमाडौं । सिंहदरबारमा सर्वदलीय बैठक सुरु भएको छ। सत्तारुढ राष्ट्रिय