२०८३, ७ कार्तिक शनिबार

झापाको हल्दीबारीमा डेंगीबाट शिक्षिकाको मृत्यु

झापाको हल्दीबारीमा डेंगीबाट शिक्षिकाको मृत्यु


झापा । झापाको हल्दीबारीमा डेंगी संक्रमणबाट एक शिक्षिकाको मृत्यु भएको छ । हल्दीबारी–३ मा रहेको चिल्ड्रेन गार्डेन अंग्रेजी विद्यालयमा कार्यरत ४२ वर्षीया शिक्षिका विमला दाहाल पौडेलको उपचारका क्रममा बी एन्ड सी अस्पताल, बिर्तामोडमा मृत्यु भएको हो ।

ती महिला ज्वरो आएर उपचारका लागि प्रादेशिक अस्पताल, ओम साई अस्पताल पुगेकी थिइन् । तर, त्यहाँ उपचार सम्भव नभएपछि उनलाई बी एन्ड सी अस्पताल लगिएको थियो । पारिवारिक स्रोतका अनुसारको उपचारका क्रममा वी एन्ड सीमै शुक्रबार निधन भएको हो ।

प्रकाशित मिति : २०८१, २६ श्रावण शनिबार  ९ : ४७ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना