२०८३, २२ आश्विन शुक्रबार

बागमतीका मुख्यमन्त्री लामाले विश्वासको मत लिँदै

बागमतीका मुख्यमन्त्री लामाले विश्वासको मत लिँदै


मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आज विश्वासको मत लिँदैछन् । साउन ९ गते मुख्यमन्त्री नियुक्त भएका लामाले आज विश्वास मत लिने कार्यसूची रहेको बागमती प्रदेश सभाले जानकारी दिएको छ । प्रदेश सभाको बैठक आज दिउँसो ३ बजे बस्दैछ ।

मुख्यमन्त्री लामा नेपाली कांग्रेस, नेकपा एमाले को समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । ‘नेपालको संविधानको धारा १६८ को उपधारा ९४० तथा प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम ९१० बमोजिम मा। मुख्यमन्त्री बहादुर सिं लामा ९तामाङ० ले प्रदेश सभाको बैठकमा विश्वासको मत प्राप्त गर्ने प्रस्ताव पेश गर्नु हुने हुँदा सभामुखज्यूले प्रदेश सभाको बैठक २०८१(४(१५ गते दिनको ३ः०० बजे बस्ने गरी निर्धारण गर्नु भएकोले उपस्थितिको लागि आदेशानुसार अनुरोध गर्दछु’, प्रदेश सभा सचिवालयले जारी गरेको सूचनामा भनिएको छ ।

११० सदस्यीय प्रदेश सभामा सरकारका लागि ५६ जनाको समर्थनको आवश्यक पर्छ । प्रदेश सभामा नेपाली कांग्रेसका ३७, एमालेका २१ सांसद छन् । विपक्षीतर्फ माओवादी केन्द्रका २१, एकीकृत समाजवादीका ७, राष्ट्रिय प्रजातन्त्र पार्टीका १३, हाम्रो नेपाली पार्टीका दुई सांसद छन् ।

whatsapp sharing button
email sharing button
sharethis sharing button


 

प्रकाशित मिति : २०८१, १५ श्रावण मंगलबार  ९ : १९ बजे

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय नजिकिँदै गर्दा

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य