२०८३, २५ भाद्र शुक्रबार

स्वास्थ्यमन्त्री पौडेलको पहिलो निर्णय : राष्ट्रिय क्यान्सर रणनीति स्वीकृत गर्ने

स्वास्थ्यमन्त्री पौडेलको पहिलो निर्णय : राष्ट्रिय क्यान्सर रणनीति स्वीकृत गर्ने


काठमाडौं । स्वास्थ्य मन्त्री प्रदीप पौडेलले कार्यभार सम्हालेका छन् । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गएर कार्यभार सम्हालेका हुन् । मन्त्री पौडेलले राष्ट्रिय क्यान्सर रणनीति २०२४–२०३० स्वीकृत गर्ने पहिलो निर्णय गरेका छन् । उनले पहिलो पटक मन्त्री भएको भन्दै सबै सँग सल्लाह गरेर काम गर्ने बताए ।

क्यान्सरका बिरामी बढेका छन् यसको नियन्त्रण गर्ने काममा लाग्ने बताए । उनले भने, ‘स्वास्थ्य बिमा र स्वास्थ्य पूर्वाधारहरूको विकास गर्नेछु । एक महिनाभित्र सरकारी अस्पतालमा ठूलो संख्यामा लाइन बस्नु नपर्ने खालको काम गर्नेछु ।’ उनले पारदर्शिता र जबाफदेहितामा जोड दिने बताए ।

प्रकाशित मिति : २०८१, ३२ असार सोमबार  ५ : ११ बजे

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।

तीन वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्ने भएको