२०८२, १७ पुस बिहीबार

प्रधानमन्त्री ओलीद्वारा पदभार ग्रहण

प्रधानमन्त्री ओलीद्वारा पदभार ग्रहण


काठमाडौं । नव नियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार ग्रहण गरेका छन् । आज पद तथा गोपनीयताको शपथ ग्रहणसँगै सिंहदरबार पुगेर उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको पदभार ग्रहण गरेका हुन् ।

त्यसअघि प्रधानमन्त्री ओलीले लैनचौरमा रहेको शहीद स्मारकमा रहेका शहीदहरूको शालिकमा माल्यार्पण गरेका थिए । साथै उनी पार्टी केन्द्रीय कार्यालय ललितपुरको च्यासल पनि पुगेका थिए । यस्तै अहिले नवनियुक्त मन्त्रीहरूले पदभार ग्रहण गर्ने क्रम चलिरहेको छ । प्रधानमन्त्रीसहित सबै मन्त्रीहरूले आजै शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए ।

प्रकाशित मिति : २०८१, ३२ असार सोमबार  ५ : ०३ बजे

आजदेखि अंग्रेजी नयाँ वर्ष, इस्वी संवत् २०२६ सुरु : संसारभर कार्यक्रम हुँदै

काठमाडौं । ग्रेगोरियन पात्रोअनुसार आजदेखि अंग्रेजी नयाँ वर्ष अर्थात् इस्वी

अध्यक्ष-उपाध्यक्षको विवादले ग्रामथान गाउँपालिकामा आज पनि तनाव

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाको कार्यालय परिसरमा आज पनि तनावपूर्ण

राष्ट्रियसभा निर्वाचनमा गठबन्धन खोजी तीव्र,कांग्रेस-एमाले दुवै नेकपासँग संवादमा

काठमाडौं । आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनलाई लक्षित

सशस्त्रको गोली लागेर सुनसरीमा एक जनाको मृत्यु

विराटनगर । सुनसरीको कोशी गाउँपालिका–१ लौकही नजिक सशस्त्र प्रहरीको गोली

एक वर्षमै विदेशिए १५ लाख २३ हजार नेपाली

काठमाडौं। नेपालबाट एक वर्षको अवधिमा १५ लाख २३ हजार नेपाली