२०८३, ३० श्रावण आईतबार

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता यमलाल कँडेल नियुक्त

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता यमलाल कँडेल नियुक्त


सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता यमलाल कँडेल नियुक्त हुनुभएको छ ।

प्रदेश प्रमुख तिलक परियारले आज साँझ एमाले स्थायी कमिटी सदस्यसमेत रहनुभएका संसदीय दलका नेता कँडेललाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । प्रदेश प्रमुखले दिएको समयभित्र बहुमतको सरकार गठनका लागि दावी पेश भएसँगै कँडेललाई मुख्यमन्त्री नियुक्त गरिएको हो ।

एमाले नेता कँडेलले सत्ता गठबन्धनमा रहेका नेकपा एमालेका ९, नेकपा माओवादी केन्द्रका १३ र नेकपा एकीकृत समाजवादीका १ सांसदसहित २३जना प्रदेश सभा सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दावी पेश गर्नुभएको थियो ।

कर्णाली प्रदेशमा सरकार गठनका लागि २१ जना सांसद्को आवश्यकता पर्छ । कर्णालीमा ४० सदस्यीय प्रदेशसभा रहेको छ ।

प्रकाशित मिति : २०८०, २७ चैत्र मंगलबार  ९ : ४७ बजे

पाटन बारमा रास्वपाको ‘शर्मनाक हार’पछि धाँधलीको आरोप, निर्वाचन प्रक्रियामाथि प्रश्न

काठमाडौं । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा रास्वपा निकट

भारतीय प्रधानसेनापति सेठ आज काठमाडौंमा, मानार्थ महारथीको दर्जा ग्रहण गर्ने

काठमाडौं । भारतीय सेनाका प्रधानसेनापति जनरल धिरज सेठ नेपालको औपचारिक

हर्मुजमा यूएईको तेल ट्यांकरमाथि इरानले आक्रमण गरेको आरोप

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) ले हर्मुज जलमार्गमा आफ्नो

नाफामा छलाङ मार्दै नेपाल टेलिकम, ४७.५८ प्रतिशत वृद्धि

काठमाडौं । नेपाल टेलिकमले गत आर्थिक वर्ष २०८२/८३ मा ८

एनसेल छानबिन प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णयमा सर्वोच्चको ब्रेक

काठमाडौं । एनसेलको शेयर खरिद–बिक्री तथा स्वामित्व परिवर्तनसम्बन्धी छानबिन प्रतिवेदन