२०८२, ६ माघ मंगलबार

आज सुनको भाउ हालसम्मकै उच्च, एकै दिन २६ सय रुपैयाँले बढ्यो

आज सुनको भाउ हालसम्मकै उच्च, एकै दिन २६ सय रुपैयाँले बढ्यो


काठमाडौं । सुनको भाउ आज हालसम्मकै उच्च भएको छ । सुनको मूल्य एकै दिन प्रतितोला २ हजार ६०० रुपैयाँले वृद्धि भएको छ । बुधबारको तुलनामा बिहीबार प्रतितोला २ हजार ६०० रुपैयाँले वृद्धि भएर छापावाला सुन प्रतितोला एक लाख २७ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २७ हजार २०० रुपैयाँमा कारोबार भइरहेका नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

बुधबार छापावाला सुन प्रतितोला एक लाख २५ हजार २०० र तेजाबी सुन प्रतितोला एक लाख २४ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, चाँदीको मूल्य बिहीबार प्रतितोला एक हजार ५५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २०८०, ८ चैत्र बिहीबार  १२ : ११ बजे

प्रचण्ड बिरुद्ध सिन्धुली नेकपामा विद्रोह, राजन विरुद्ध महेश्वर दाहालले दिए उम्मेदवारी

सिन्धुली नेकपामा बिद्रोह भएको छ । जिल्लाको शिफारिश बिपरित प्रचण्डले

सिन्धुली एमालेका कटुवाल र थापाले दर्ता गराए उम्मेदवारी

सिन्धुली: नेकपा एमाले सिन्धुलीका तर्फबाट प्रतिनिधि सभा क्षेत्र नं १

काठमाडौं-३ : कुलमान घिसिङसँग कांग्रेसले दुजाङ शेर्पा भिडाउने

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उज्यालो नेपाल पार्टीका अध्यक्ष

अध्यक्ष दुगडको ८०औँ जन्मदिनमा देशव्यापी रक्तदान, तीन बिरामीको ज्यान जोगियो

काठमाडौँ । एम.भी. दुगड ग्रुपले अध्यक्ष मोतीलाल दुगडको ८०औँ जन्मदिनको

सरकार भयरहित चुनावका लागि शान्ति सुरक्षा कायम गर्न असफल भयो : अध्यक्ष ओली

झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भयरहित