२०८३, १४ कार्तिक शनिबार

कांग्रेसले गर्यो प्रतिपक्षमा बस्ने निर्णय, फिर्ता लियो सरकारलाई दिएको समर्थन

कांग्रेसले गर्यो प्रतिपक्षमा बस्ने निर्णय, फिर्ता लियो सरकारलाई दिएको समर्थन


काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिएको विश्वासको मत फिर्ता लिएर प्रतिपक्षमा बस्ने निर्णय गरेको छ। मंगलबार अपराह्न कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले प्रधानमन्त्री दाहाललाई दिएको विश्वासको मत फिर्ता लिने निर्णय गरेको हो ।

बैठकको निणर्य सुनाउँदै उप– सभापति धनराज गुरुङले भने,‘ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जुन साथ दिएका थियौं, विश्वास गरेका थियौं हामीले आजबाटै समर्थन फिर्ता लिने निर्णय गरेका छौं । अब हामी प्रतिपक्षमा बसेर अघि बढ्छौ ।’माओवादी अध्यक्ष तथा प्रधानमन्त्री दाहालले कांग्रेससँगको गठबन्धन फुटाएर एमाले,रास्वपासहितको चार दल सम्मिलित नयाँ समिकरण बनाएपछि  फेरेपछि कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएर संसद्मा पनि प्रतिपक्षमा बस्ने निर्णय गरेको हो ।

प्रकाशित मिति : २०८०, २२ फाल्गुन मंगलबार  ७ : १५ बजे

भैरहवाको बदलिँदो पहिचान : गाउँबाट व्यापारिक सहर,

रुपन्देही । कुनै समय ढुंगैढुंगाका बाटा, फुसका घर, झाडी र

पत्रकार पक्राउ र सञ्चारगृहमाथिको हस्तक्षेपविरुद्ध माइतीघरमा पत्रकारको प्रदर्शन

काठमाडौं । पत्रकार पक्राउ, सञ्चारगृहमाथि धरपकड र न्यूजरुममा प्रहरी हस्तक्षेप

पहिरोले बिपी राजमार्ग अवरुद्ध, पिन्थली र गिम्दीबेँसीमा सडक बन्द

काभ्रेपलाञ्चोक । निरन्तर वर्षासँगै पहिरो खस्दा बिपी राजमार्ग पूर्ण रूपमा

रास्वपाको सचिवालय बैठक आज, बिहान ११ बजे बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज सचिवालय बैठक

उपत्यकामा २४ घण्टामा ३१४ सवारीसाधनमाथि ट्राफिक प्रहरीको कारबाही

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ३१४ वटा