२०८३, १४ कार्तिक शनिबार

सत्ता फेरबदललाई ‘पर्ख र हेर’ को अवस्थामा एकीकृत समाजवादी

सत्ता फेरबदललाई ‘पर्ख र हेर’ को अवस्थामा एकीकृत समाजवादी


काठमाडौं । नेकपा एकीकृत समाजवादीले नयाँ सत्ता समीकरणबारे ‘पर्ख र हेर’ अवस्थामा रहने निर्णय गरेको छ ।

सोमबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको पार्टी केन्द्रीय सचिवालय बैठकले प्रधानमन्त्री पुष्पकमल दाहालले लिएको निर्णयका उद्देश्य, प्रक्रिया र संरचना प्रष्ट भएपछि मात्रै आफ्नो धारणा सार्वजनिक गर्ने निर्णय गरेको हो । बैठकपछि पार्टी महासचिव घनश्याम भुसालले विज्ञप्ति जारी गर्दै सत्ता समीकरणको उद्देश्य स्पष्ट नहुन्जेल आफ्नो पार्टीले कुनै प्रतिक्रिया नजनाउने जानकारी दिएका छन् ।

प्रधानमन्त्री दाहालले कांग्रेससँगको गठबन्धन तोडेर एमाले, माओवादी, रास्वपा, जसपालगायत राजनीतिक दलहरू लिएर नयाँ सत्ता समीकरण  गरेका छन् । कांग्रेससँगको सत्ता गठबन्धन रहँदा एकीकृत समाजवादी पनि सरकारका सहभागी थियो । 

प्रकाशित मिति : २०८०, २१ फाल्गुन सोमबार  ६ : १७ बजे

भैरहवाको बदलिँदो पहिचान : गाउँबाट व्यापारिक सहर,

रुपन्देही । कुनै समय ढुंगैढुंगाका बाटा, फुसका घर, झाडी र

पत्रकार पक्राउ र सञ्चारगृहमाथिको हस्तक्षेपविरुद्ध माइतीघरमा पत्रकारको प्रदर्शन

काठमाडौं । पत्रकार पक्राउ, सञ्चारगृहमाथि धरपकड र न्यूजरुममा प्रहरी हस्तक्षेप

पहिरोले बिपी राजमार्ग अवरुद्ध, पिन्थली र गिम्दीबेँसीमा सडक बन्द

काभ्रेपलाञ्चोक । निरन्तर वर्षासँगै पहिरो खस्दा बिपी राजमार्ग पूर्ण रूपमा

रास्वपाको सचिवालय बैठक आज, बिहान ११ बजे बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज सचिवालय बैठक

उपत्यकामा २४ घण्टामा ३१४ सवारीसाधनमाथि ट्राफिक प्रहरीको कारबाही

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ३१४ वटा