२०८३, २२ आश्विन शुक्रबार

बागमती प्रदेशका चारै सिटमा गठबन्धनका उम्मेदवार विजयी

बागमती प्रदेशका चारै सिटमा गठबन्धनका उम्मेदवार विजयी


काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनमा बागमती प्रदेशका चार सिटमा सत्तारुढ गठबन्धनका उम्मेवार विजयी भएका छन् ।
हेटौंडा–४ स्थित भुटनदेवी उमाविमा भएको मतदानबाट नेपाली कांग्रेसले महिलातर्फ बिष्णुदेवी पुडासैनी र अन्यमा जीतजंग बस्नेत, नेकपा माओवादी केन्द्रले अपांङ्गतर्फ श्रीकृष्णप्रसाद अधिकारी र समाजवादीबाट दलिततर्फ घनश्याम रिजाल विजयी भएका हुन् ।

महिलातर्फ विजयी पुडासैनीले ६,६२२ मत र अन्यमा बस्नेतले ६,५३१ मत, अपांङ्गतर्फ अधिकारीले ६,३८३ मत र दलित रिजालले ६,५१२ मत पाएका छन् । एमालेबाट महिलातर्फ उम्मेदवार रोचकुमारी चौलागाईंले २,५५२ मत, दलिततर्फ ध्रुवराज विकले ३,०५२ मत, अपाङ्गतर्फ त्रिलोचन निर्मल पौडेलले २,७३४ मत अन्यतर्फ विवेक देवकोटाले २,३५९मत प्राप्त गरे । निर्वाचनमा ६ दलका १५ जनाले प्रतिष्पर्धा गरेका थिए ।

प्रकाशित मिति : २०८०, ११ माघ बिहीबार  ९ : १८ बजे

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय नजिकिँदै गर्दा

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य