२०८२, ३ फाल्गुन आईतबार

दाङको तुलसीपुरमा श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

दाङको तुलसीपुरमा श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ


काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ का ४३ वर्षका पेण्डुवा चौधरी श्रीमतीको हत्या आरोपमा पक्राउ परेका छन् ।

उनले श्रीमती लक्ष्मी चौधरीलाई टाउकोमा रडले हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

गएराति रक्सीले मातेका चौधरीले श्रीमतीलाई कुटपिट गरी हत्या गरेका हुन् । चौधरीले श्रीमतीलाई कुटपिट गरेपछि रोक्न पुगेका दुईजना छिमेकीमाथि पनि चौधरीले रड प्रहार गर्दा घाइते भएका छन् ।

प्रकाशित मिति : २०८०, ७ माघ आईतबार  १२ : २३ बजे

डाँडापारीमा अमित लामाको संकल्प

काभ्रे । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित

काभ्रेको डाँडापारीमा एमालेको घरदैलो अभियान तीव्र

काभ्रे । नेकपा एमालेका केन्द्रीय सदस्य तथा काभ्रेपलाञ्चोक क्षेत्र नं.

एमाले अध्यक्ष श्रेष्ठले राजन दाहाललाई भने-अराजक अभिव्यक्ति बन्द नगरे प्रतिरोध गर्छौं

सिन्धुली: नेकपा एमाले सिन्धुलीले एक बिज्ञप्ती मार्फत पार्टी र नेतृत्वका

महाशिवरात्रिले आपसी सद्भाव र एकताको सन्देश प्रवाह गर्छ सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले महाशिवरात्रि पर्वले मानव

जनताको घरदैलोमा ओली: झापामा एमालेको उत्साही माहोल

दमक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज आफ्नै