२०८२, १२ पुस शनिबार

टाइगर कपमा महिलातर्फ न्यू डायमण्डलाई हराउँदै एपीएफले जित्यो उपाधि

टाइगर कपमा महिलातर्फ न्यू डायमण्डलाई हराउँदै एपीएफले जित्यो उपाधि


काठमाडौं । पोखरामा जारी चौथो टाइगर कप भलिबल प्रतियोगिता महिलातर्फको उपाधि विभागीय टोली एपीएफले जितेको छ । यो सँगै एपीएफले टाइगर कपको उपाधि लगातार तेस्रो पटक जित्दै ह्याट्रिक गरेको हो ।

आज भएको फाइनलमा चन्द्रागिरि नगरपालिकाको न्यु डायमण्डलाई ३-० को सोझो सेटमा हराउँदै तेस्रोपटक उपाधि चुमेको हो । उपाधिसँगै न्यु डायमन्डले पाँच लाख ५५ हजार ५५५ रुपैयाँ हात पारेको छ ।

फाइनलमा सबै सेटमा एपीएफ न्यु डायमन्डमाथि हाबी देखिएको थियो । एपीएफले पहिलो सेट २५-२०, दोस्रो सेटमा २५-१८ र तेस्रो सेट २५-२१ ले आफ्नो पोल्टामा पार्न सफल रह्यो । यसअघि एपीएफले दोस्रो र तेस्रो टाइगर कपको उपाधि जितेको थियो ।

उपविजेता बनेको चन्द्रागिरि नगरपालिकाको न्यु डायमन्डले २ लाख ५५ हजार ५५५ रुपैयाँ हात पारेको छ ।

प्रकाशित मिति : २०८०, ६ माघ शनिबार  १ : ५८ बजे

जेनजी आन्दोलनपछि पहिलोपटक बालुवाटार पुगे ओली

काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

आलितालमा जिप र अटो ठोक्किँदा एकको मृत्यु, एक घाइते

अमरगढी । जिल्लाको रामपुरमा शुक्रबार राति आलिताल गाउँपालिका–४ जाल्टुडामा जिप

सुदूरपश्चिम प्रदेश सभा बैठक अझै बस्न सकेन, पाँच विधेयक अलपत्र

धनगढी । सुदूरपश्चिम प्रदेशसभाको बैठक जेनजी आन्दोलनपछि चार महिनासम्म बस्न

आज शनिबार, शनि देवको पूजा-आराधनामा श्रद्धालु

काठमाडौं । आज शनिबार परेकाले देशभर शनि देवको पूजा–आराधना गर्ने

शुक्रबारभन्दा घट्यो शनिबार बिहानको काठमाडौंको तापक्रम

काठमाडौं । आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम हिजोको तुलनामा घटेको