२०८३, ८ बैशाख बुधबार

गायक तथा संगितकार योगेश वैद्य हाम्रो सम्झनामा रहिरनुहुनेछ : केपी शर्मा ओली

गायक तथा संगितकार योगेश वैद्य हाम्रो सम्झनामा रहिरनुहुनेछ : केपी शर्मा ओली

गुञ्जिरहेछ ‘सपना भुलाई सारा....’


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कालजयी गीतका गायक तथा संगितकार योगेश वैद्य सदा सम्झनामा रहिरहने बताउनुभएको छ ।
वैद्यको निधनमा सामाजिक सञ्जालमार्फत श्रद्धान्जली व्यक्त गर्दै अध्यक्ष ओलीले वैद्यको निधनको वियोगान्त खबरले आफूलाई दुखी तुल्याएको बताउनुभएको छ । वैद्यका ‘सपना भुलाई सारा,आँशु पिएर जाउ ’,‘मेरो आँशुमा नहाँसे,’ ‘नेपाल मेरो उपहार भो’ जस्ता गीत उल्लेख गर्दै अध्यक्ष ओलीले वैद्यप्रति श्रद्धान्जली र परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ । बरिष्ठ गायक तथा संगितकार वैद्यको गएराती निधन भएको हो ।

प्रकाशित मिति : २०८०, ५ माघ शुक्रबार  १२ : ३५ बजे

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले

ओलीले आज नेकपा स्थापना दिवसमा सम्बोधन गर्ने

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली ले