२०८२, २ माघ शुक्रबार

इरानमा भएका दुई बम आक्रमणमा संलग्न ३५ जना पक्राउ

इरानमा भएका दुई बम आक्रमणमा संलग्न ३५ जना पक्राउ


काठमाडौं । इरानले दक्षिणपूर्वी सहर केरमानमा भएका दुईवटा बम विष्फोटका घटनामा संलग्न ३५ जनालाई पक्राउ गरेको छ । मन्त्रालयले जनवरी ३ मा इरानी जनरल कासिम सुलेमानीको चिहान नजिकै भएको आतंकवादी आक्रमणमा ९० भन्दा बढीको मृत्यु भएको थियो । २८० जना घाइते भएका थिए ।

केरमान, सिस्तान, बलुचेस्तान, खोरासान रजावी, इस्फाहान, तेहरान र पश्चिम अजरबैजानबाट उनीहरुलाई पक्राउ गरिएको हो । विदेशमा रहेका केरमान आक्रमणमा संलग्न केही व्यक्तिको पहिचान भएको र उनीहरुलाई पक्राउ गर्ने प्रयास जारी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २०८०, २८ पुस शनिबार  १२ : ४१ बजे

निर्वाचन आयोगबाट कांग्रेसको गगन–विश्व समूहलाई औपचारिक मान्यता

काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई कानून र

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति