२०८३, ८ बैशाख बुधबार

हत्कडीसहित काठमाडौं जिल्ला अदालतबाट थुनुवा फरार

हत्कडीसहित काठमाडौं जिल्ला अदालतबाट थुनुवा फरार


काठमाडौं । जिल्ला अदालत काठमाडौंबाट एक जना थुनुवा हत्कडीसहित फरार भएका छन् । आज (बुधबार) प्रहरी वृत्त महाराजगञ्जले ३२ वर्षीय कमल खड्कालाई अदालत लग्दा फरार भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

अहिले प्रहरी परिचालन गरी उनको खोजी भइरहेको छ । उनी ठगी मुद्दा प्रतिवादी हुन् । उनी कसरी भागेको भन्ने प्रहरीले खुलाइसकेको छैन । उनलाई डलर देखाएर लुटपाट गरेको आरोपमा प्रहरी वृत्त, स्वयम्भुले पक्राउ गरेको थियो । फरार खड्काको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८०, १८ पुस बुधबार  ५ : २० बजे

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले

ओलीले आज नेकपा स्थापना दिवसमा सम्बोधन गर्ने

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली ले