२०८२, २० चैत्र शनिबार

नवलपरासीमा जिप दुर्घटना : ६ जनाको मृत्यु, एक जना घाइते

नवलपरासीमा जिप दुर्घटना : ६ जनाको मृत्यु, एक जना घाइते


काठमाडौं । नवलपरासीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।

प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठकाअनुसार बुलिङटारबाट कावासोतीका लागि हिंडेको नु २ ज ३२७० नम्बरको जिप देवचुली नगरपालिका–९ एसमोडमा दुर्घटना भएको हो । मृत्यु हुनेमा तीन जना महिला र तीन जना पुरुष रहेको र उनीहरुको पहिचान खुल्न बाँकी रहेको पनि उहाँले जानकारी दिनुभयो । जिपमा ७ जना रहेका थिए ।

प्रकाशित मिति : २०८०, २६ कार्तिक आईतबार  १ : २८ बजे

कांग्रेसले जरा अभियानका लागि ७७ जिल्लामा खटायो प्रतिनिधि

काठमाडौं । नेपाली कांग्रेसले १५औं महाधिवेशनका तयारीअन्तर्गत जरा अभियान र

लमजुङमा जिप दुर्घटना: दुई जनाको मृत्यु, १२ जना घाइते

लमजुङ । लमजुङको बेँसीसहरबाट मस्र्याङ्दी गाउँपालिका-७ उस्ता जाँदै गरेको एक

कलाकार सागर लम्साल (बले) पक्राउ

काठमाडौं । चर्चित कलाकार सागर लम्साल (बले) पक्राउ परेका छन्।

काठमाडौंमा प्रहरीको रातभर सर्च अप्रेशन: १९५ जना पक्राउ

काठमाडौं । काठमाडौंको विभिन्न क्षेत्रमा प्रहरीको ठूलो सर्च अप्रेशन चलाइएको

एमालेको निष्कर्ष: बादलको अभिव्यक्ति त्रुटिपूर्ण

काठमाडौं । नेकपा एमालेले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’को