२०८३, १८ भाद्र शुक्रबार

१९ वर्षमुनिको एसिया कपमा नेपालले भारत र पाकिस्तानसँग खेल्ने

१९ वर्षमुनिको एसिया कपमा नेपालले भारत र पाकिस्तानसँग खेल्ने


काठमाडौं । एसीसी १९ वर्षमुनिकाे एसिया कपकाे खेल तालिका सार्वजनिक भएकाे छ । एसियन क्रिकेट काउन्सिल (एसीसी) ले आज बुधवार १९ वर्षमुनिकाे एसिया कपको तालिका सार्वजनिक गरेको हाे ।

नेपाल समूह ‘ए’ मा परेकाे छ । याे समूहमा नेपालसहित भारत, पाकिस्तान र अफगानिस्तान रहेका छन् । नेपालले पहिलाे खेलमा पाकिस्तानसँग डिसेम्बर ८ मा खेल्नेछ । यस्तै नेपालले दोस्रो खेलमा अफगानिस्तानसँग डिसेम्बर १० मा खेल्नेछ । नेपालले समूह चरणको अन्तिम खेलमा भारतसँग डिसेम्बर १२ मा खेल्नेछ ।

यसअघि मलेसियामा भएकाे एसीसी १९ वर्षमुनिकाे प्रिमियर कप क्रिकेट कपकाे उपाधि जित्दै नेपालले एसिया कपमा स्थान बनाएकाे थियाे । यस्तै यूएई उपविजेता र जापाना तेस्राे स्थानमा रहँदै एसिया कपमा पुगेका हुन् ।

नेपालले सन् २०२४ को जनवरीमा श्रीलङ्कमा १९ वर्षमुनिकाे विश्वकप खेल्दैछ । त्यसकै तयारीका लागि नेपालले एसिया कप खेल्न लागेको हो ।

प्रकाशित मिति : २०८०, २२ कार्तिक बुधबार  ५ : ३६ बजे

सिन्धुलीमा नेवार समुदायको विविध साँस्कृतिक कार्यक्रम (फोटो फिचर)

सिन्धुली: कृष्ण जन्माष्टमीको अवसरमा सिन्धुलीमाढीमा नेवार समुदायले लाखे नाच, रोपाई

किन मनाइन्छ श्रीकृष्ण जन्माष्टमी ? यस्तो छ धार्मिक महत्व

काठमाडौं । भगवान् श्रीकृष्णको जन्मोत्सवका रूपमा मनाइने कृष्ण जन्माष्टमी हिन्दू

ताप्लेजुङ गोल्डकपको उपाधिको लागी अजा सलहेस र फिदिमबिच प्रतिसप्रर्धा 

ताप्लेजुङ । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको फाइनल

बाढी प्रभावितको उद्धारमा सरकार गम्भीर रुपमा चुकेको छ : सुवास चन्द्र बराल

काठमाडौं । नेपाल इन्जिनियर्स एशोसिएसनका अध्यक्ष इन्जिनियर सुवासचन्द्र बरालले भोटेकोशी

श्रीकृष्ण जन्माष्टमी : पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो

ललितपुर । भगवान् श्रीकृष्णको जन्मदिवसका रूपमा मनाइने श्रीकृष्ण जन्माष्टमीका अवसरमा देशभरका कृष्ण