२०८२, २१ चैत्र आईतबार

सगरमाथा क्षेत्रको भ्रमणमा आएका कोरियन नागरिक बाथरुमुमा मृत फेला

सगरमाथा क्षेत्रको भ्रमणमा आएका कोरियन नागरिक बाथरुमुमा मृत फेला


काठमाडौं । सगरमाथा क्षेत्रको भ्रमणमा आएका एक कोरियाली नागरिक बाथरुममा मृत भेटिएका छन् । कोरियाका २९ वर्षीय वोङ् ह्याङ ग्याङ खुम्बु पासङल्हामु गाउँपालिका–४ एक रिसोर्टको बाथरुममा मृत भेटिएका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक अनिल मिश्रका अनुसार रिसोर्टमा बास बसेका ग्याङ मङ्गलवार रातिको समयमा मृत भेटिएका हुन् । उनको शव पोस्टमार्टमका लागि हेलिकप्टरमार्फत काठमाण्डौ पठाइएको प्रहरीले जनाएको छ ।

ग्याङ गएको असोज ३० गते सगरमाथा क्षेत्र भ्रमणका लागि खुम्बु आएका प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : २०८०, १६ कार्तिक बिहीबार  ६ : ३६ बजे

कांग्रेसले जरा अभियानका लागि ७७ जिल्लामा खटायो प्रतिनिधि

काठमाडौं । नेपाली कांग्रेसले १५औं महाधिवेशनका तयारीअन्तर्गत जरा अभियान र

लमजुङमा जिप दुर्घटना: दुई जनाको मृत्यु, १२ जना घाइते

लमजुङ । लमजुङको बेँसीसहरबाट मस्र्याङ्दी गाउँपालिका-७ उस्ता जाँदै गरेको एक

कलाकार सागर लम्साल (बले) पक्राउ

काठमाडौं । चर्चित कलाकार सागर लम्साल (बले) पक्राउ परेका छन्।

काठमाडौंमा प्रहरीको रातभर सर्च अप्रेशन: १९५ जना पक्राउ

काठमाडौं । काठमाडौंको विभिन्न क्षेत्रमा प्रहरीको ठूलो सर्च अप्रेशन चलाइएको

एमालेको निष्कर्ष: बादलको अभिव्यक्ति त्रुटिपूर्ण

काठमाडौं । नेकपा एमालेले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’को