२०८३, २ भाद्र बुधबार

कपिलवस्तुमा बसबाट लडेर महिलाको मृत्यु

कपिलवस्तुमा बसबाट लडेर महिलाको मृत्यु


काठमाडौं । कपिलवस्तुको बाणगंगा नगरपालिका–७, घेरुवा बनगाईमा बसबाट लडेर महिलाको मृत्यु भएको छ ।

लु १ ख ८६७७ नम्बरको बसबाट ओर्लने क्रममा लडेर बुधबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा सोही नगरपालिका–७, मोतीपुर बस्ने २६ वर्षीया सृजना गिरी रहेकी छन् ।

लडेर गम्भीर घाइते भएकी उनको चौराहा अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८०, १५ कार्तिक बुधबार  ८ : २० बजे

वागमती प्रदेशमा एमाले नेतृत्वमा नयाँ सरकार गठनका लागि दाबी पेश बिहिबार मुख्यमन्त्रीको सपथ

====================================== सहमती लगत्तै आजै एमाले नेता किरण थापा मगरले वागमती

रास्वपाभित्र सांसदको भूमिकामाथि बहस, रविले बोलाए मन्त्री र सांसद

काठमाडौं । संसद्मा पार्टीका सांसदको प्रस्तुति र सरकारसँगको सम्बन्धलाई लिएर

नेपाल भित्रियो शक्तिशाली विद्युतीय एसयूभी एम हिरो, नाडा अटो शोमा सार्वजनिक हुँदै

काठमाडौं । चिनियाँ अटो निर्माता डोङफेङले उत्पादन गरेको शक्तिशाली विद्युतीय

जुकरबर्गले मुद्दा हारे फेसबुक र इन्स्टाग्राममा ठूलो परिवर्तन हुनसक्ने

काठमाडौँ । मेटाविरुद्ध अमेरिकाका ३० राज्यले दायर गरेको मुद्दाको सुनुवाइ

आज देशभर वर्षाको सम्भावना, पाँच प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको चेतावनी

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज अधिकांश